नेता आउँदा माला र खादा लिएर विमानस्थल जाने प्रवृत्ति बदल्नुपर्छ : सभापति थापा
पार्टीभित्रको कार्यशैली र नेताहरूको जनतासँगको सम्बन्धमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै उनले नेताहरू सर्वसाधारणले सहजै भेट्न, आफ्ना कुरा सुनाउन र संवाद गर्न सक्ने अवस्थामा हुनुपर्ने बताएका हुन्।

