आलोपालो प्रधानमन्त्रीको विपक्षमा माधव नेपाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन्।
केपी शर्मा ओलीले प्रधानमन्त्रीको रुपमा पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनियताको सपथ गराईन्।
प्रदेश नम्बर ७ को अस्थायी मूकाम धनगढी तोकेपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले पार्टीको जिल्ला कार्यालयमा कालोझण्डा टाँगेका छन्। पार्टीको झण्डा हटाएर कालोझण्डा हालिएको हो।
प्रदेश नम्बर १ को राजधानी विराटनगर तोकिएपछि धनकुटामा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन गरिएको छ। धनकुटाको जिरोप्वाईन्टमा आन्दोलनकारीले पुत्ला दहन गरेका हुन्। त्यस अवसरमा आन्दोलनकारीले प्रधानमन्त्री देउवाविरुद्ध नाराबाजी गरेका थिए।
प्रधानमन्त्री शेरबहादुर देउवाले भवनसंहिता कडाइका साथ कार्यान्वयन गर्न सम्बन्धित पक्षलाई निर्देशन दिएका छन् ।
मलेसियामा विपक्षी गठबन्धनले चर्चित पूर्वप्रधानमन्त्री महाथिर मोहमदलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको छ। गठबन्धनले अगस्टमा हुने आम चुनावका लागि आइतबार ९२ वर्षीय महाथिरको नाम घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्वप्रधामन्त्री झलनाथ खनालले प्रधामन्त्री शेरबहादुर देउवाले ‘गोयबल्स’ शैलीमा वाम गठबन्धनविरुद्ध गलत प्रचार गरिरहेको आरोप लगाएका छन्। उनले संविधानअनुसार चुनावमा जान लागेका कम्युनिस्ट दलहरूविरुद्ध आश्चर्यजनक तरिकाले प्रधामन्त्रीको पदमा बसेर देउवाले गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिइरहेको बताए।
अचानक पोखरा आएका प्रधानमन्त्री शेरबहादुर देउवालाई यहाँका उच्च सुरक्षा अधिकारीले निर्वाचन गतिविधि शान्तिपूर्ण रुपमा अघि बढिरहेको भन्दै ‘ब्रिफिङ’ गरेका छन् । शुक्रबार बिहान पोखराको विन्ध्यवासिनीमा पूजा गरेर फर्केपछि प्रधानमन्त्री देउवाले सुरक्षा निकायसँग निर्वाचन सुरक्षा अवस्थाबारे सोधेका थिए ।
इराकका प्रधानमन्त्री हैदर अल अबादीले इराकको राष्ट्रिय निर्वाचन निर्धारित तालिका अनुसार नै हुने शनिबार बताएका छन्।
शिक्षा मन्त्रालयले विवादित काठमाडौं नेसनल मेडिकल कलेजको सिट निर्धारणबारे मेडिकल काउन्सिललाई पठाएको पत्र फिर्ता मगाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले डा. गोविन्द केसी फेरि अनशन बस्नुपर्ने अवस्था आएमा शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पदबाट बर्खास्त गर्ने चेतावनी दिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तहरूलाई आग्रह गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार भएको निर्वाचन आयुक्तहरूसँगको भेटमा प्रधानमन्त्रीले मताधिकार लोकतन्त्रमा सबैभन्दा महत्त्वपूर्ण विषय भएको भन्दै अधिकतम मत खस्ने र न्यून बदर हुनेगरी व्यवस्थापन गर्न आग्रह गरेका हुन् । ‘मतदातालाई आफ्नो मताधिकार स्वतन्त्र रूपमा प्रयोग गर्नेगरी वातावरण बनाउनुहोस्,’ प्रधानमन्त्रीले भने, ‘मतदाता भ्रममा नपर्नेगरी मतदाता शिक्षा प्रभावकारी बनाउँदै मत बदरलाई न्यून बनाउनेगरी व्यवस्थापन गर्नुहोस् ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले दुई चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बढीभन्दा बढी सहभागिता हुनेगरी मतदाता शिक्षालाई प्रभावकारी बनाउन निर्वाचन आयुक्तलाई आग्रह गरेका छन्।
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतो धनुषा ३ बाट उम्मेदवार हुने विषयमा दृढ देखिएका छन्। नेपाली काँग्रेससँग तालमेलका लागि प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले उनलाई बुधबार पटक पटक फोन गरे पनि त्यसलाई अस्वीकार गर्दै उनने धनुषा ३ नछोड्ने अडान राखेका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार प्रधानमन्त्रीको संवैधानिक अधिकार भएको बताएका छन्।