१२ श्रावण २०८१ शनिबार
image/svg+xml

अर्थतन्त्रलाई सुधार गर्न सबै निकायको साथ आवश्यक छः अर्थमन्त्री पौडेल

उनले अर्थमन्त्रालय मुलुकको चुनौतीपूर्ण अर्थतन्त्र सुधारको लागि सुशासन,आर्थिक मितव्ययिता,खर्च कटौती,सुविधा कटौती गर्ने अवस्थामा रहेको बताए।

उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्छुः अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्योगी व्यवसायीहरुका समस्याहरुको समाधान खोज्न सकारात्मक प्रयास गर्ने बताएका छन्।

कोभिडको सामना गर्ने बजेट ल्याउँछौं: पौडेल

फेरि अर्थमन्त्री बनेका विष्णुप्रसाद पौडेलले कोभिड १९ को सामना गर्ने कार्यक्रम राखेर आगामी वर्षको बजेट ल्याउने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्