२३ भाद्र २०८३ मंगलबार
image/svg+xml

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

चितवन–हेटौँडा–फर्पिङ हुँदै साना पर्यटक बस फाट्टफुट्ट सञ्चालन भए पनि ठूला सवारीसाधन भने लामो समयदेखि रोकिएकाले पर्यटक व्यवसायी तथा मजदुर मर्कामा परेका छन्।

कतै कमजोरी पो हुन्छ कि भनेर सुत्न पनि डर लाग्छ: गृहमन्त्री

गृहमन्त्री सुधन गुरुङले नागरिकको ठूलो आशा र भरोसाका कारण आफूलाई जिम्मेवारी निर्वाहमा कतै कमी पो भइहाल्छ कि भन्ने सधैं डर रहने गरेको बताएका छन्।

कांग्रेसको १५ औं महाधिवेशन असोज १६ मै, तल्लो तहको कार्यतालिका हेरफेर

नेपाली कांग्रेसले प्राकृतिक विपत्तिका कारण तल्लो तहका अधिवेशनहरूको कार्यतालिका हेरफेर गरे पनि १५ औं केन्द्रीय महाधिवेशन भने पूर्वनिर्धारित मितिमै सम्पन्न गर्ने भएको छ।

ढुक्क हुनुहोस्, यसपालिको गृहमन्त्री घुसिया छैन: सुधन गुरुङ

गृहमन्त्री सुधन गुरुङले अब जनता वा आन्दोलनकारीमाथि राज्यको गोली नचल्ने उद्घोष गरेका छन्।

ताप्लेजुङलाई देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला घोषणा गर्ने तयारी

सरोकारवालाले ताप्लेजुङ जिल्लालाई ‘देशकै पहिलो पूर्ण छुवाछूतमुक्त जिल्ला’घोषणा गर्ने सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन्।

गृहमन्त्रीले भने- ३/४ जना पत्रकार आफ्नो पार्टीसहित सुध्रिनुस्

गृहमन्त्री सुधन गुरुङले नेपाली पत्रकारिता जगत्‌को संघर्ष र योगदानको प्रशंसा गर्दै दलगत स्वार्थमा लिप्त सीमित पत्रकारहरूलाई सुध्रिन चेतावनी दिएका छन्।

अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

अविरल वर्षाका कारण शनिबारदेखि अवरुद्ध कर्णाली राजमार्ग पूर्ण रुपमा सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ।

गृहमन्त्रीले भने- हामी कसैको टीका लगाएर होइन, दुई तिहाइ ल्याएर आएका हौं, चेतना भया !

गृहमन्त्री सुधन गुरुङले वर्तमान सरकार कसैको निगाह वा टीका लगाएर नभई जनताबाट दुई तिहाइको भारी जनमत प्राप्त गरेर आएको बताएका छन्।

कोरला नाकाबाट भित्रिए १० कन्टेनर फलफूल

उत्तरी कोरला नाकाबाट फलफूल बोकेको १० कन्टेनर भन्सारमा चेक जाँच गरी क्रमशः नेपाल भित्रिन थालेका छन्।

पहिरोमा परी एक विद्यार्थीको मृत्यु

राप्ती लोकमार्गअन्तर्गत दाङ–सल्यान सडकखण्डको अरिङ्गाले फेदीको पहिरोमा परी दाङका एक विद्यार्थीको मृत्यु भएको छ।

‘राष्ट्रियसभामा रास्वपा नहुँदा कानुन बनाउन असहज भयो’

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभामा आफ्नो दल रास्वपाको उपस्थिति नहुँदा कानुन निर्माण प्रक्रियामा जटिलता र असहजता उत्पन्न भएको बताएकी छन्।

ठमेलमा गैरकानुनी रूपमा बस्दै आएका १० बंगलादेशी पक्राउ

ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा संलग्न रहेको अभियोगमा प्रहरीले १० जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ।

जेनजी आन्दोलनको एक वर्ष : युवा स्वदेशमै टिकाउन र वैदेशिक रोजगार व्यवस्थित बनाउन नीतिगत सुधार

सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको सङ्घर्षले भएको जेनजी आन्दोलनको एक वर्ष पूरा भएको छ।

बोम्बार्डियरका विमान बिक्री रोक्ने ट्रम्पको चेतावनी

ट्रम्पले क्यानाडाली विमान निर्माता बोम्बार्डियरलाई अमेरिकामा विमान बिक्री जारी राख्न त्यहीँ उत्पादन गर्नुपर्ने सर्त अघि सार्दै बिक्री रोक्ने चेतावनी दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्