९ मंसिर २०८१ आइतबार
image/svg+xml

प्रतिनिधिसभामा नेता गिरीको शोक प्रस्ताव पारित

गिरीको गत शनिबार राति ९ः३० बजे उपचारका क्रममा ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको थियो। गिरी नेपाली काँग्रेस पार्टीबाट वि.सं. २०५१ सालमा सिरहा जिल्ला क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए।

राष्ट्रपति भण्डारीद्वारा नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी

बिहान ११ बजे अस्पताल पुगेकी राष्ट्रपति भण्डारीलाई अस्पतालका सञ्चालक समितिका अध्यक्ष डा उपेन्द्र महतोले नेता गिरीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएकाे राष्ट्रपतिको सचिवालयले जनाएको छ।

सिटिजन्स बैंक र मेडिसिटी बीच सम्झौता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित मेदान्त–द मेडिसिटी अस्पताल बीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई अस्पतालको सेवा शुल्कमा १५ प्रतिशतसम्म छुट दिने सम्झौता गरेको छ।

उज्जवल थापाको भेन्टिलेटरमा उपचार हुँदै, भ्रमको पछि नलाग्न आग्रह

मेडिसिटी अस्पतालमा इक्मो प्रविधिबाट उपचार भइरहेको भएपनि स्वास्थ्यमा सुधार आउन नसकेको डाक्टर विश्व दवाडीले नागरिकन्यूजलाई बताए। यस्तै उनले थापाकाे स्वास्थ्यकाे बारेमा आएका भ्रमको पछि नलाग्न पनि आग्रह गरेका छन्।

इटहरीबाट हेलिकप्टरमार्फत् उपचारका लागि काठमाडौं

इटहरी वडा नं. ६ की ८२ वर्षीया भद्रकुमारी श्रेष्ठ र उनकी बुहारीलाईं उपचारका लागि काठमाडौं लगिएको हो। भद्रकुमारी र उनकी बुहारीलाईं श्री एयरलाइन्सको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको हो।

विश्वस्तरीय अस्पतालको लाचारी : कोभिड १९ का जटिल बिरामीलाई भर्ना लिन अस्पताल असमर्थ

अस्पतालले अहिलेको विषम परिस्थितिका कारण सिर्जना भएको अक्सिजन अभावलगायत अन्य समस्याका कारण अस्पताल असमर्थ भएको जनाएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्