३ श्रावण २०८२ शनिबार
image/svg+xml

प्रशिक्षकको योजनाअनुरूप सिनियर खेलाडी पठाएनौँ : क्यान

सोमपाल कामीलगायत सिनियर खेलाडीबिना आइसिसी टी ट्वान्टी विश्वकप छनोटको तयारीका लागि भारत जाने नेपाली क्रिकेट टोली घोषणा गरिएको छ ।

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन, स्थानीयको आपत्तिमा प्रशासन मौन

कालीगण्डकी नदीको पर्वत जिल्ला खण्डका विभिन्न स्थानमा अवैध दोहन बढ्दै गएको छ। दिन र रात दुवै समयमा लुकीछिपी बालुवा र ढुंगा निकाल्ने क्रम नरोकिएको स्थानीयले बताएका छन्।

के देउवा-ओलीविरुद्ध मोर्चाबन्दीको प्रयास भइरहेको छ?

राजनीतिक विश्लेषकहरूले भन्ने गरेका छन्— यो सरकार कांग्रेस-एमालेको होइन, देउवा-ओलीको हो।

जुम्लामा रहस्यमय आगलागी, मोबाइल पसलमा लाखौंको क्षति

आगलागीबाट घरको तल्लो तलामा रहेका दुई कोठा जलेर नष्ट भएका छन् भने माथिल्लो कोठामा समेत आंशिक क्षति भएको छ।

संघीयता कार्यान्वयनमा गम्भीर समीक्षा आवश्यक : महामन्त्री थापा

नेपाल जस्तो विविधतायुक्त देशमा समुदाय, समूहको अधिकारका विषयमा अन्तरिम संविधान बनेको र त्यसको मर्मअनुसार विसं २०७२ को संविधान बनेको भन्दै महामन्त्री थापाले संविधानले सबैको अपनत्वको कल्पना गरेकाले यसका लागि सबैको पहलकदमी आवश्यक रहेको धारणा राखे।

रुखमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, एक गम्भीर घाइते

मोटरसाइकल चालक कपिलवस्तुको शुद्धोधन गाउँपालिका–६ का ३२ वर्षीय नरमुल्ला खानको दुर्घटनामा मृत्यु भएको ट्राफिक कार्यालयका प्रहरी निरीक्षक पंकज चुदालीले बताए।

ट्रम्पलाई नसाको रोग, ह्वाइट हाउसले के भन्यो?

क्रोनिक भेनस इन्सुफिसिएन्सी भनेको यस्तो अवस्था हो, जसमा नसामा खुट्टाबाट मुटुमा रगत फिर्ता लैजान समस्या हुन्छ।

ट्रेड युनियनको माग : वैज्ञानिक आधारमा न्यूनतम पारिश्रमिक ३० हजार ४४३ लागू गर

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले सबै पक्षको सहमतिमा वैज्ञानिक र न्यायसंगत ढंगले न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने माग गरेको छ।

सगरमाथा आरोहणमा वैकल्पिक मार्गको खोजी

बैठकमा प्रसिद्ध फ्रेन्च पर्वतारोही मार्क मारी बटार्ट र नेपाली स्पिड आरोही काजी शेर्पाले हालसम्म आफूहरूले गरेको वैकल्पिक मार्गको खोज, सर्वेक्षण र फोटोग्राफिक दस्तावेजहरूको बारेमा विस्तृत जानकारी प्रस्तुत गरे।

नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ प्रमाणपत्र अनिवार्य : मन्त्री भण्डारी

न्यून गुणस्तरका वस्तु नेपाल भित्रिनु उपभोक्तामाथि अन्याय हुने बताउँदै मन्त्री भण्डारीले यस्तो कार्यले लामो समयमा राष्ट्रिय अर्थतन्त्रमा समेत नकारात्मक असर पार्ने उल्लेख गरे।

६ वर्षपछि ब्युँझिदै सडक दस्तुर उठाउने नियम

सडक प्रयोग गरे वापत दस्तुर उठाउने नियम सुरुमा नागढुङ्गा सुरुङ्गमार्गमा प्रवेश गर्ने सवारी साधनको हकमा लागु हुनेछ ।

हाम्रा कोही शत्रु छैनन्, सबैसँग मित्रता राख्छौं : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र, मानवअधिकार, शान्ति र सामाजिक न्यायका पक्षमा हामी लडेर आएकाले यसप्रति सरकारको स्पष्ट प्रतिबद्धता रहेको बताएका छ।

भ्रष्टाचार अन्त्यका लागि निर्वाचन प्रणाली बदल्नैपर्छ : अध्यक्ष दाहाल

मञ्चले उठाएका मुद्दामा आफू सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले शासकीय प्रणाली बदल्न आन्दोलन जरुरी हुन सक्ने भएकाले तयार रहन आग्रह गरे।

विष्णुलाई एलिनाको जवाफ- मेरो लडाइँ सत्य बोल्ने नारीलाई दोषी बनाउने मानसिकताविरुद्ध हो

उनले आफूले आफ्ना भोगाइहरू सुनाउँदा आफैँमाथि प्रश्न उठाइएको पनि बताएकी छन्।

आठ लाख ३९ हजारले लिए श्रम स्वीकृति

व्यक्तिगत श्रम स्वीकृति लिने प्रमुख गन्तव्य मुलुकमा युएई, रोमानिया, जापान, कतार, क्रोएसिया, माल्दिभ्स, कुवेत, मौरिसस, सर्बिया र माल्टा छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्