१२ असार २०८१ बुधबार
image/svg+xml

प्रदेश र स्थानीय तहको पनि सभा हो राष्ट्रियसभा: नेता देवकोटा

राष्ट्रियसभाका सांसद डा. खिमलाल देवकोटाले व्यवस्थापिकामाथि कार्यपालिका हावी हुँदा संघीय संसदले अपेक्षित नतिजा दिन नसकेको धारणा राखेका छन्।

चुनावबाट पछि हट्न धेरैजनाले फकाए-थर्काए: डा.देवकोटा

'व्यक्तिगत रुपमा मलाइलाई चुनावबाट पछि हुन धेरै जनाले फकाए थर्काए,' सामाजिक सञ्जालमार्फत् उनले भने, 'समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौला। कसै कसैको त भ्वाइस रेकर्डनै राखेको छु।'

बादलले दिए देवकोटालाई बधाई

पूर्व गृहमन्त्री तथा नेकपा एमालेका नेता रामबहादुर थापा 'बादल'ले राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नो पक्षमा मतदान गर्ने मतदाताहरूलाई धन्यवाद दिएका छन्।

पार्टीभित्रको परिस्थितिमा कुनै बद्लाव नआएको भन्दै झाँक्रीले भनिन्: अहंकार उस्तै छ

सामाजिक सञ्जालमा उनले यसरी लेखेकी छन्, ‘संसद सदस्यबाट नै राजिनामा गर्न तयार हामीहरूलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने? यो प्रश्न हाम्रो लागि मामुली प्रश्न हो।

राष्ट्रियसभा सदस्यमा एमालेकै दुई उम्मेदवार

राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि नेकपा एमालेकै दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । एमालेका केन्द्रीय सदस्य रामबहादुर थापा, एमालेकै डा. खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य कृष्णबहादुर तामाङले उम्मेदवारी दर्ता गराएका छन् । थापा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षका र देवकोटा एमालेकै माधव नेपाल पक्षका हुन् ।

संविधानलाई ट्र्याकमा ल्याउन मेराे उम्मेदवारीः डा. देवकोटा

नेपाली काँग्रेस, नेकपा(माओवादी केन्द्र) लगायतका पार्टीहरुको साझा उम्मेदवारका रुपमा रहेका डा. खिमलाल देवकोटाले देशको संविधानको मूल प्रवाहलाई ट्र्याकमा ल्याउने प्रयासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्