१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

विष्णुबहादुर गुरुङ लण्डन हन्सलोमा मेयर निर्वाचित

बेलायतमा एक जना गैरआवासीय नेपाली मेयरमा निर्वाचित भएका छन्। हन्सलो बरो काउन्सिलमा भूपुगोर्खा विष्णुबहादुर गुरुङ मेयर निर्वाचित भएका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्