२३ आश्विन २०८१ बुधबार
image/svg+xml

राहत वितरणमा प्रदेश सरकारले विभेद गरेको आरोप

प्रदेश नम्बर २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन्।

गोलभेंडा किसान सोध्छन् ‘खै सरकार?’

गोलभेंडा बिक्न छाडेको एक महिना हुन लागिसकेको छ। समस्या समाधनमा पहलकदमी नहुँदा ठूलो नोक्सानी हुने अवस्था आएको गुनासो याङवरक गाउँपालिका–८ कि संगीता योङहाङको छ।

सरकारलाई काम गर्न नदिने षडयन्त्र भइरहेको छ : पूर्वप्रम नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले सरकारलाई काम गर्न नदिन अनेक षडयन्त्र र गतिविधि भइरहेको बताएका छन्।

जुम्लामा सरकारले गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा. गोविन्द केसीलाई ल्याउँदा सरकारले गोली चलाएको भन्ने कुरा झुठो भएको बताएका छन्।

नेपाल सरकारविरुद्ध राष्ट्रसंघमा उजुरी

अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा र उनले उठाएका मागहरु पुरा गर्न माग गर्दै अमेरिकाको विभिन्न स्थान प्रदर्शन गरिएको छ।

डा.केसीकाे मागमा सरकार गम्भीर बनाेस् : देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले डा केसीको स्वास्थ्य अवस्था निकै कमजोर भएकाले तत्काल वार्तामा बसेर माग सम्बोधन गर्न सरकारसँग अाग्रह गरेका छन्।

प्रदेस ५ सरकारका कर लागु

प्रदेश नं. ५ मा चालु आर्थिक बर्षको सुरुवात सगै प्रदेश कर प्रणाली लागु भएको छ। प्रदेश नं. ५ प्रदेश आर्थिक ऐन २०७५ साउन १ गते नै राजपत्रमा प्रकाशित भएसंगै ऐनमा उल्लेखित कर प्रणाली लागु भएको हो।

सरकारी ज्यादती विरुद्ध जुम्लाका शैक्षिक संस्था बन्द

बिहीबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा सरकारले चिकित्सक, विद्यार्थी र सर्वसाधारणप्रति गरेको ज्यादतीका विरुद्ध जुम्लामा शैक्षिक संस्था बन्द गरिएको छ।

अतिक्रमण हटाउन सरकारी कार्यालयकै अटेरी

अन्तर्राष्ट्रिय नाका गौरीफन्टा जोड्ने मोहनापुल–अत्तरिया ६ लेन सडक निर्माणमा ढिलाइ भएको छ।

सरकारले संसद छल्न खोज्यो : कांगेस

नेपाली कांग्रेसले चिकित्सा शिक्षा विधेयकको विषयमा सरकारले संसद छल्न खोजेको आरोप लगाएको छ। जुम्लामा अनशन बसेका डा गोविन्द केसीलाई बल प्रयोग गरी काठमाडौ ल्याउनु र सोही समयमा संसद बैठक ८ दिन सार्नु सरकारको गैर जवाफदेही क्रियाकलाप भएको टिप्पणी कांग्रेसको छ।

माइतीघर मण्डला र जुम्ला घटनामा सरकारबाट ज्यादती भयो : सभापति देउवा

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संसद् बैठक स्थगन गरिएकामा असन्तोष प्रकट गरेका छन्। प्रतिनिधिसभाको विहीबारको बैठकमा संघीय संसद् भवन बाहिर सूचना टाँस गरी आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक साउन ११ गते शुक्रबारसम्मका लागि सारिएको छ।

सरकारले झारा टार्यो :डा. केसी

जुम्लामा विगत १९ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीले तत्कालका लागि सरकारसँग वार्ताको औचित्य सकिएको बताएका छन् ।

बेनी–जोमसोम–कोराला सडक प्रदेश सरकारलाई हस्तान्तरण गर्न माग

नेपाल र चीन जोड्ने बेनी–जोमसोम–कोराला सडक प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने माग गण्डकी सरकारले राखेको छ। निर्माणाधीन यो सडकलाई गण्डकी सरकारले प्रदेश गौरवको आयोजनामा पनि राखेको छ।

बेनी–जोमसोम–कोरला सडक प्रदेश सरकारलाई दिनुपर्ने माग

नेपाल र चीन जोड्ने बेनी–जोमसोम–कोरला सडक प्रदेश सरकारको मातहतमा ल्याउनुपर्ने माग गण्डकी सरकारले राखेको छ। निर्माणाधीन यो सडकलाई गण्डकी सरकारले प्रदेश गौरवको आयोजनामा पनि राखेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्