२३ आश्विन २०८१ बुधबार
image/svg+xml

चीनमा रहेका नेपालीलाई फिर्ता बोलाउनेबारे तयारी भइरहेको छ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनको वुहान लगायत अन्य क्षेत्रमा रहेका नेपालीहरुलाई फिर्ता गर्नुपर्ने अवस्था तत्काल नभएको जनाएको छ।

कोरोना भाइरसकाे संक्रमण फैलिन नदिन वेलहिया र सुनौलीमा पनि 'हेल्थ डेस्क'

चीनलाई प्रभावित गरेको कोरोना भाइरसले नेपाल र भारतलाई पनि सतर्क बनाएको छ। छिमेकी मुलुकमा भयावह बनाएको भाइरसले नेपाल र भारतमा पनि असर गर्ने देखिन थालेपछि रुपन्देहीको नेपाल भारत सीमा वेलहिया र सुनौलीमा हेल्थ डेस्क स्थापना गरी विदेशी पर्यटकको स्वास्थ्य चेकजाच गर्न थालिएको छ।

चीनबाट फर्केकालाई १४ दिनसम्म 'आइसोलेसन'मा बस्न चिकित्सकको सुझाव

चीनबाट फर्केका नेपाली नागरिकलाई १४ दिनसम्म आइसोलेशन (एक्लै कोठामा) मा बस्न चिकित्सकहरुले सुझाव दिएका छन्।

केरुङबाट आएकी एक महिलामा कोरोना संक्रमणको आशंका

चीनको केरुङबाट फर्किएकी एक महिलालाई कोरोना भाइरसको संक्रमण भएको आशंकामा परीक्षण सुरु गरिएको छ।

चीनमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८० पुग्यो

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १८० पुगेको छ। चीनको मध्य सहर वुहानबाट सुरू भएको भाइरसको संक्रमण विश्वका विभिन्न १५ मुलुकमा फैलिएको छ।

चीनमा कोरोना भाइरस संक्रमणबाट १३० को मृत्यु

चीनमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १३० भन्दा बढी पुगेको छ। चीनको मध्य सहर वुहानबाट सुरू भएको भाइरसको संक्रमण विश्वका विभिन्न १५ मुलुकमा फैलिएको छ।

विश्व स्वास्थ्य सङ्गठनले भन्यो : कोरोना भाइरसबारे पुरै विश्व सचेत हुनुपर्छ

विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसँग पूरै विश्व सावधान हुनुपर्ने बताएको छ। चीनबाट फैलिएको नयाँ कोरोना भाइरसलाई फैलिनबाट रोक्न विश्व मिलेर अघि बढ्नु पर्ने समेत स्वास्थ्य संगठनले बताएको छ।

चीनका नेपाली विद्यार्थीद्वारा स्वदेश फर्काउन आग्रह

चीनको हुबेई प्रान्तको वुहान सहरबाट महामारीका रूपमा फैलिएको नोवल कोरोना भाइरसबाट जोखिममा रहेका नेपाली विद्यार्थीले नेपाल सरकारसँग आफूहरूलाई तुरुन्त स्वदेश फर्काउने पहल थाल्न माग गरेका छन्।

कोरोना निगरानीमा थप एकजना

चीनबाट फैलिएको नोवल कोरोना भाइरस संक्रमण नेपालमा अहिलेसम्म फैलिनसके पनि चीन तथा हङकङबाट आएका यात्रुलाई भने विशेष निगरानीमा राख्न थालिएको छ।

चीनमा रहेका विद्यार्थीको आरोप : स्वदेश फर्काउने विषयमा सरकार मौन बस्यो

चीनको हुवे प्रान्तको उहान तथा आसपासबाट हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोखिममा परेको क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आफूलाई फर्काउन सरकार माैन बसेकाे आरोप लगाएका छन्।

देउवालाई प्रधानमन्त्रीको जवाफः 'कोरोना भाईरसको धक्का भनेको हो'

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भ्रमण वर्ष २०२० लाई कोरोना भाईरसको संक्रमणले केही धक्का पार्ने देखिएको उल्लेख गरेका छन्।

सजगता सर्वोत्तम उपाय

राष्ट्रिय इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाले नोवेल कोरोना भाइरस अहिलेसम्म समुदायमा नफैलिएको हुनाले जनमानसलाई आंतकित नहुन अनुरोध गरेको छ।

कोरोना भाइरसबारे चीनमा राजदूतहरुलाई ब्रिफिङ, नेपालीको सुरक्षाबारे राजदूत पौडेलको चासो

कोरोना भाइरसको संक्रमण फैलिएपछि चीनको परराष्ट्र मन्त्रालयले विदेशी राजदूतहरुलाई ब्रिफिङ गरेको छ। उक्त ब्रिफिङमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्याल सहभागि भएका छन्। उनले सो अवसरमा चीनको परराष्ट्र मन्त्रालय र राष्ट्रिय स्वास्थ्य प्रशासनका वरिष्ठ अधिकारीहरुसँग नोभेल कोरोना भाइरसको नियन्त्रण तथा हुबेइ/वुहानमा रहेका नेपालीहरुको सुरक्षाबारे छलफल समेत गरेका छन्।

कोरोना भाइरसबाट मृत्यु हुने चिनियाँको संख्या १०६ पुग्यो

चीनमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १०६ पुगेको छ। भाइरस संक्रमण भएका बिरामीको संख्या करिब ४ हजार २ सय पुगेको पुष्टि गरिएको छ।

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्