भक्तपुर कांग्रेस नियमित महाधिवेशनको पक्षमा
नेपाली कांग्रेस भक्तपुर नियमित महाधिवेशनको पक्षमा उभिएको छ । जिल्ला पार्टीले सोमबार भक्तपुरमा पत्रकार सम्मेलन नै गरी ७० प्रतिशतभन्दा बढी महाधिवेशन महासमिति सदस्यहरूले नियमित महाधिवेशनको पक्षमा हस्ताक्षर गरेको पाइएको छ ।

