१० मंसिर २०८१ सोमबार
image/svg+xml

मुलुकी ऐनबाट डराउनु पर्दैन, कमजोरी भए संशोधन गर्न सकिन्छः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकसित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन्।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा शोक व्यक्त गर्न नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

स्थानीय सरकारका एक वर्ष : कामबाट प्रधानमन्त्री असन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई सेवा दिनुभन्दा आफ्नै सुविधा वृद्धितर्फ केन्द्रित भएको भन्दै स्थानीय तहका जनप्रतिनिधिसँग असन्तुष्ट भएका छन्।

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको स्वास्थ्य अवस्था थप नाजुक

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको स्वास्थ्य अवस्था थप गम्भीर हुँदै गएको छ।

भारतले २०२२ सम्म अन्तरिक्षमा मानवयान पठाउने

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०२२ सम्ममा मानवसहितको यान अन्तरिक्षमा पठाउने प्रतिज्ञा गरेका छन्।

बिमस्टेकको तयारी पूरा गर्न प्रधानमन्त्रीको निर्देशन

बिमस्टेक सम्मेलन राष्ट्रिय मूल आयोजक समितिको बुधबार बसको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्मेलनका सम्पूर्ण तयारी पूरा गर्न निर्देशन दिएका छन्।

‘नेपालका मन्त्री र सांसदहरु’ पुस्तक सार्वजनिक

वरिष्ठ पत्रकारद्वय भैरव रिसाल र भरतराज पोखरेलद्वारा लिखित ‘नेपालका मन्त्री र सांसदहरु’ नामक पुस्तक मंगलबार सार्वजनिक गरिएको छ।

गृहमन्त्रीमाथि संसदमा भीम रावलको प्रश्नै प्रश्न

गृहमन्त्री रामबहादुर थापाले मंगलबारको प्रतिनिधिसभा बैठकमा नेपाल नागरिकता पहिलो संशोधन विधेयक २०७५ प्रस्तुत गरेका छन्। गृहमन्त्रीले विचार गरियोस भनी बैठकमा प्रस्तुत गरेको विधेयकमाथि टिप्पणी गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवं सांसद भीम रावलले विधेयक परिमार्जनको माग गरे। उनले विधेयक प्रस्तुतकर्ता गृहमन्त्री थापालाई संविधान र ऐन बाझिएको जानकारी गराउँदै प्रश्नै प्रश्न गरे।

प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री शर्माद्वारा अदालतमा आत्मसमर्पण

प्रदेश नम्बर दुईका सामाजिक विकास राज्य मन्त्री अभिराम शर्माले महोत्तरी जिल्ला अदालत जलेश्वर समक्ष आत्मसमर्पण गरेका छन्।

कार्यकर्तामाथिको मुद्दा फिर्ता लिन राजपाकाे माग

पाँच दिनको प्रतिक्षापछि आइतबार प्रधानमन्त्रीलाई भेटेका राष्ट्रिय जनता पार्टीका नेताहरूले मुद्दा फिर्ताको मागलाई पहिलो प्राथमिकतमा राखेका छन्।

राजपाका नेता बालुवाटारमा, प्रधानमन्त्रीको ध्यानाकर्षण गराउने

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरु प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। समसामयिक विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउन र आफ्ना मागहरु सम्बोधनका लागि दबाब दिन संयोजक महन्थ ठाकुरको नेतृत्वमा अध्यक्ष मण्डलका सदस्यहरु बालुवाटार गएको महासचिव केशव झाले जानकारी दिए।

देश विकासका लागि स्थायी नीति बनाइने : अाेली

प्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि स्थायी नीति बनाएर अघि बढिने बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा आइतवार ट्विट गर्दै प्रधानमन्त्री ओलीले आफुहरुसँग श्रोत तथा साधनको कमी नभएको उल्लेख गर्दै  त्यसको समुचित प्रयोग गरिने बताएका छन्।

कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिल्यै पनि खतरा हुँदैनः प्रम ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता र  मानअधिकारप्रति प्रतिवद्ध रहेको बताएका छन्।

२ वर्षपछि प्रदेशमा आउन कर्मचारीले सोर्स लगाउनुपर्छ: मुख्यमन्त्री प्रदेश ५

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले अबको दुई बर्षमा प्रदेशमा सरुवा गर्न कर्मचारीले सोर्स लगाउनुपर्ने बताएका छन्। अहिले कर्मचारीहरुले काठमाडौं छोड्न नसक्दा संघीयता कार्यान्वयन पेचिलो बन्दै गएको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्