७ आश्विन २०८१ सोमबार
image/svg+xml

कास्कीमा भूकम्प

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले कास्की जिल्लाको पर्चे केन्द्रविन्दु भएर भूकम्प गएको जनाएकाे छ।

अध्यारो सडक, दुर्घटनाको भय

ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार कास्कीमा मात्र चालु आर्थिक वर्षको ६ महिना अवधिमा ५० वटा सवारी दुर्घटना भएका छन। ती दुर्घटनामा परेर २२ जनाको ज्यानै गईसकेको छ भने ४७ जना गम्भिर घाईते भएका छन।

कास्कीमा सवारी दुर्घटना बढ्यो, मानवीय क्षति भने थोरै

कास्कीमा गत आर्थिक वर्षमा तुलनात्मक रुपमा दुर्घटना बढेको छ। तर, दुर्घटनाबाट मृत्यु हुनेको संख्या भने घटेको छ। कास्कीमा आर्थिक वर्ष २०७८÷७९ को तुलनामा आर्थिकवर्ष २०७९/८० मा १९ वटा दुर्घटना बढेको हो। आर्थिक वर्ष २०७८/७९ मा ९८ वटा दुर्घटना भएकोमा आर्थिक वर्ष २०७९/८० मा ११७ वटा ठूला दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

कास्कीमा १५ गतेदेखि एक साता निषेधाज्ञा

कोरोनाको दोस्रो लहरले भारतीय सीमा क्षेत्रमा भयावहको अवस्था आईसकेको छ। पोखरामा कोरोनाको सर्तकता र सजगताको लागि प्रशासनले सोमबार साँझ अबेर मात्रै एकसाता निषेधाज्ञा गर्ने निर्णय गरेको हो। निषेधाज्ञासँगै कोरोनाको ओसारपोसार कम हुने अपेक्षा र विश्वास छ।

कास्कीमा ४३ जना फरार अभियुक्त पक्राउ

जिल्ला प्रहरी कार्यालय, कास्कीले विभिन्न अपराधमा संलग्न रही फरार रहेका ४३ जना प्रतिवादीलाई पक्राउ गरेको छ।

कास्कीमा ७७ जना उम्मेदवारको जमानत जफत

मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कास्कीका ७७ जना उम्मेदवारको जमानत जफत भएको छ।  कूल १८ राजनीतिक दल र तीन स्वतन्त्र गरी ९५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रकोमा वाम गठबन्धनका नेकपा एमाले, नेकपा माओवादी केन्द्र तथा नेपाली काँग्रेसका १८ जना उम्मेदवारले मात्रै जमानत फिर्ता पाएको क्षेत्रीय निर्वाचन कार्यालयका सूचना अधिकारी तेजबहादुर गुरुङले जानकारी दिए।

कास्कीमा रवीन्द्रको ‘ह्याट्रिक’

युवा नेताको पहिचान कमाएका बाम गठबन्धनका साझा उम्मेदवार रवीन्द्र अधिकारीले कास्की–२ मा जित हात पारेका छन्। एमालेबाट उम्मेवार बनेका अधिकारीले निकटतम प्रतिद्वन्द्वी कांग्रेसका देवराज चालिसेलाई पराजित गरेका हुन्।

कास्कीमा मतगणना शुरु

बिहीबार सम्पन्न कास्कीको प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यको निर्वाचनको मतगणना शुरु भएको छ।  तीनवटा निर्वाचन क्षेत्र रहेको कास्कीमा हिजोको निर्वाचनमा कास्की क्षेत्र नं १, २ र ३ मा क्रमशः ६९ हजार २०, ५० हजार १ र ६१ हजार ८९२ मत खसेको थियो।

कास्कीमा चार बजेसम्म ६० प्रतिशत मत खस्यो

कास्कीमा करिब ६० प्रतिशत मत खसेको छ। दिउँसो पौने ४ बजेसम्मको तथ्यांक अनुसार सहरी क्षेत्रमा करिब ६० प्रतिशत मत खसेको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले जानकारी दिए।

कास्कीमा प्रमुख तीन दलबीच नै कडा प्रतिस्पर्धा

आसन्न स्थानीय तहको निर्वाचनमा कास्कीका तीन प्रमुख राजनीतिक दलबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्