८ वैशाख २०८१ शनिबार

कोरोना अपडेट: ८ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि,एकको मृत्‍यु

मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा संक्रमण पुष्टि भएको र संक्रमणबाट एक जनाको ज्यान गएको छ।

थप ९३४ जनामा संक्रमण पुष्टि, एकको मृत्‍यु

मन्त्रालयका अनुसार सोमबार ५ हजार ३५१ जनाको परीक्षणमा ९३४ जनामा संक्रमण पुष्टि भएको हो।

गत मंसिरदेखि शून्य रहेको कालिकोटमा दुई जनामा कोरोना संक्रमण देखियो

‘जिल्लामा २०७८ मंसिरदेखि कोरोना संक्रमित शून्य थियो। अहिले यो क्रम हेर्दा जिल्लामा कोरोना संक्रमण फैलिदै जाने देखिन्छ।’

देशभर १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि

देशभर गत २४ घण्टामा १ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर २ हजार ७ सय २४ कोरोना परिक्षण गर्दा १ सय १३ जनामा संक्रमण पुष्टि भएको हो।

क्यानाडाका प्रधानमन्त्रीलाई दोस्रो पटक कोरोना संक्रमण भएको पुष्टि

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडेउलाई कोरोना संक्रमण पुष्टि भएको छ। उनलाई यो दोस्रो पटक कोरोना भाइरसको संक्रमण भएको जनाइएको छ।

भारतबाट फर्केका तीन जनालाई कोरोना पुष्टि

भारतबाट फर्किने नेपाली नागरिकमा कोरोना संक्रमण देखा परेको छ। भारतको रुपैडिहा हुँदै नेपालगन्ज आएका ३ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज ओलीले जानकारी दिए।

अध्यक्ष प्रचण्ड र नेता श्रेष्ठलाई कोरोना संक्रमण

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ।

थप चार हजार ५२२ जनाका संक्रमण पुष्टि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २०४ जनाको पिसिआर तथा चार हजार ७०९ जनाको एन्टिजेन परीक्षण गरिएकामा क्रमशः तीन हजार ७०३ र ८१९ जनामा सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि

पीसीआर विधिबाट १ हजार ६ सय ९४ जना र एन्टिजेन विधिबाट ७ सय १३ जना गरी २ हजार ४ सय ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

थप ९ हजार २४७ जनामा संक्रमण, २ सय १४ को मृत्यु

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट २ सय १४ जनाको मृत्यु भएको छ।

ट्राभल हिस्ट्रीसमेत नभएका दम्पत्तीलाई कोरोना संक्रमण

ज्वरोको समस्या भएपछि तीन दिनअघि जिल्ला अस्पतालमा भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई कोरोना संक्रमण पुष्टि भएको हो।

रुपन्देहीमा आइतबार थपिए २०४ संक्रमित

रुपन्देहीमा पछिल्लो २४ घण्टामा २०४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आइतबार थपिएका संक्रमित मध्ये १२२ जना पुरुष छन । ८२ जना महिला छन । ती मध्ये ९६ जना बुटवल उपमहानगरपालिकाका छन । तिलोत्तमा नगरपालिकाका ५० जना,सिद्धार्थनगर नगरपालिकाका ३०,सैनामैना नगरपालिकाका १० जना छन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्