२३ आश्विन २०८१ बुधबार
image/svg+xml

अदालती फैसला कार्यान्वनमा चुनौती

सामान्यतया अदालतमा मुद्दा फैसला हुनुअघि नै अभियुक्त पक्राउ पर्नुपर्ने हो। तर दोषी ठहर भएका अभियुक्तहरू पनि पक्राउ नपर्दा अदालतले फैसला गरेका मुद्दा कार्यान्वयन गर्न रोल्पामा समस्या भएको छ।

मुद्दा खेप्दै जनप्रतिनिधि

अघिल्लो आर्थिक वर्षको अन्त्यमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ ले खोर्केखोला–शनिहल लाइनमा नयाँ ट्र्याक खोल्यो । सार्वजनिक जमिनबाट खोलिएको ट्र्याकमै विवाद उत्पन्न भयो।

न्यायाधीशको मनोविज्ञान!

केही दिनअघि उच्चअदालतका एकजना न्यायाधीशले ज्यान मुद्दामा प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्अधिवक्तासित यस्तो भनाइ इजलासबाटै राखेछन्– ‘शंकरकुमारको पृष्ठभूमि भनेको मास्टरी हो, तसर्थ उसले न्यायको मर्म बुझेकै हुँदैन ।

घुस लिएकाे अभियाेगमा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्रिया प्रकाश : आँखा झिम्क्याउँदा मुद्दा, जेल जानबाट जोगिइन

भारतको सर्वाेच्च आदालतले मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरविरुद्ध परेको मुद्दालाई खारेज गरेको छ। प्रदर्शनको पखाईमा रहेको फिल्म ‘ओरु अदार लभ’को गीत ‘मानिक्य मलाराया पूवी’मा आँखा झिम्क्याएर चर्चामा आएकी प्रिया प्रकाशविरुद्ध धार्मिक भावनामा ठेस पु-याएको भन्दै मुस्लिम समुदायका युवाले दायर गरेको मुद्दालाई प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीशद्वय ए एम खानविलकर र डी वाई चन्द्रचूडको संयुक्त इजलासले शुक्रबार खारेज गरेको हो।

नक्कली सर्टिफिकेटले जागिर खाने सई र शिक्षिकाविरुद्ध मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा शुरु गर्ने दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ।

सहकर्मी सरकारमा, प्रकाण्डलाई मुद्दैमुद्दा

दुईपटक मन्त्री भइसकेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यति बेला मुद्दामाथि मुद्दा खेपिरहेका छन्। उनका पूर्वसहकर्मीहरु रामबहादुर थापा (गृहमन्त्री), वर्षमान पुन (ऊर्जामन्त्री), मातृकाप्रसाद यादव (उद्योगमन्त्री) र चक्रपाणि खनाल (कृषि मन्त्री) सत्तामा भएका बेला सँगै युद्ध लडेका विश्वकर्मा हिरासतमा छन्।

घुस लिएको अभियोगमा अख्तियारद्वारा मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा कार्यरत मेकानिकल इञ्जिनीयर सरोजकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

प्राथमिकतामा चार अजेन्डा

भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मलेनमा नेपालले कनेक्टिभिटी, व्यापार तथा लगानी, बिमस्टेक सदस्य राष्ट्रका समाजबीच अन्तरक्रिया र गरिबी निवारण मुद्दालाई उच्च प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

कर्तव्य ज्यान मुद्दाका अभियुक्त १९ बर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतले सजाय पाएर फरार रहेका एक व्यक्ति १९ बर्षपछि पक्राउ परेका छन्। याङवरक गाँउपालिका ५ का ५२ बर्षीय भगिश्वर तावालाई प्रहरी पक्राउ गरेको हो।

जलेश्वरका मेयर मिश्र र राजपा महासचिव पाण्डे पनि साधारण तारेखमा रिहा

मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई थमन विक घटनाका फरार अभियुक्त जलेश्वर नगरपालिकाको मेयर राम शंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव शुरेश पाण्डेयलाई मंगलबार जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरेको छ।

अदालतले २० करोड बढि जरिवाना अशुल्न बाँकी, गत आवमा ८० प्रतिशत मुद्दा फर्छ्यौट

७ नम्बर प्रदेश उच्च अदालत दिपायल महेन्द्रनगर इजलास मातहतका जिल्ला अदालतले २० करोड भन्दा बढि जरिवाना अशुल गर्न बाँकी रहेको छ । गत आर्थिक बर्ष २०७४/०७५ असार मसान्तसम्ममा चारै जिल्ला अदालतले फैसला गरेका विभिन्न मुद्दा मध्येमा २० करोड, ६४ लाख, १३ हजार, पाँच सय ६९ रुपैँया अशुल गर्न बाँकी रहेको हो।

मुसर्रफमाथि लागेको राजद्रोहको मुद्दा ब्युँताइने

पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफमाथि लागेको राजद्रोह मुद्दालाई देशको एक विशेष अदालतले अगस्ट २० पछि पुनः सुनुवाइ गर्ने भएको छ।

सिक्री निल्नेलाई चोरी मुद्दा

सुनको सिक्री निल्ने इटहरी २ का सुरजकुमार नेपाल विरुद्ध चोरी मुद्दा दर्ता गरिएको छ। नेपालले निलेको सुनको सिक्री सोमबार दिउँसो दिसामा भेटिएपछि प्रहरीले चोरी मुद्दा दर्ता गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्