बैज्ञानिक बनको करोडौ मुल्यको काठ जङगलमै अलपत्र
बैज्ञानिक बन व्यवस्थापनका नाममा अबैध कटान गरिएको भन्दै बैज्ञानिक बन व्यवस्थापन खारेज गरि काठ निर्यातलाई बन्द गरेसँगै जिल्लाका सामुदायिक बनमा काटिएका करोडौ मुल्य बराबरको काठ जङगलमै अलपत्र अवस्थामा रहेको हो।