२ पुस २०८१ मंगलबार
image/svg+xml

मेयर महेश: शासक कम सेवक बढी

स्वदेशमा बसेर केही गर्न सकिने वातावरण बन्दै गएको भन्दै महेश विदेश वा सहरमा रहेका युवाहरूलाई गाउँ नै फर्किन सुझाव दिन्छन्। भ्रष्टाचारमुक्त राजनीति, दिगो सोच र युग सुहाउँदो अवधारणामा काम गर्न मन पराउने उनी मेयरको कार्यकाल सकिँदासम्म पाँचखाल नगरलाई नेपालकै उत्कृष्ट बनाउने अभियानमा जुटेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्