२३ वैशाख २०८३ बुधबार
image/svg+xml

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७६ पैसा तोकिएको छ।

निजामती ट्रेड युनियनका कार्यालय बन्द गर्न सामान्य मन्त्रालयको ताकेता!

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै मन्त्रालय, विभाग, आयोग र निकायहरूमा रहेका निजामती कर्मचारीसँग सम्बन्धित ट्रेड युनियनका कार्यालयहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ।

बजार जान्छु भनेर हिँडेकी सरिता शिवपुरी जंगलमा मृत भेटिइन

मंगलबार दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा उनको शव उत्खनन गरी फेला पारिएको हो।

साइबर ठगी बढेपछि सीआईबीले भन्यो: जथाभावी लिंक नखोल्नू

प्रयोगकर्तालाई ‘फिसिङ लिङ्क’ पठाइ व्यक्तिगत विवरण र बैंक खातामा अनधिकृत पहुँच पुर्याइ ठूलो मात्रामा बैंक खाताको रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोको भनाइ छ ।

बाढीले अवरुद्ध केही राजमार्ग खुले, सडकको अवस्था बुझेर मात्र यात्रा गर्न सुझाव

केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिराका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् ।

सारङ्गीको धुनमा जीवन धान्दै दुई गन्धर्व

सुवास गन्धर्वले सारङ्गी रेट्दै गीत गाउँदै हिँडेको २५ वर्ष भयो। उनकै लयमा सुजन गन्धर्वले सारङ्गीकोे धुनमा गीत गाउँदै हिँडेको आठ वर्ष भयो।

घरेलु मैदानमा चेन्नईसँग ८ विकेटले हार्‍यो दिल्ली

सञ्जु सामसनको विष्फोटक ब्याटिङको मद्दतले इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्समाथि ८ विकेटको सहज जित दर्ता गरेको छ ।

खरिद सुधारका खातिर

सरकारले ‘सार्वजनिक खरिद ऐन २०६३ लाई संशोधन गर्न बनेको अध्यादेश’ जारी गरी यस क्षेत्रमा वर्षौंदेखि जकडिएका समस्या समाधान गर्न खोजेको देखिन्छ।

अध्यादेश: सुधार कि सत्ता स्वार्थ ?

नागरिक अगुवाहरूले सोमबार सार्वजनिक गरेको ‘नागरिक अपिल’ मा सरकारका पछिल्ला कदमहरूप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ।

कांग्रेसले भन्यो- सरकारको कदम ‘संसदीय प्रणालीमाथिको जालसाजी’

नेपाली कांग्रेसले सरकारले पछिल्लो समय ल्याएका अध्यादेशहरूलाई संसदीय अभ्यासमाथिको निर्मम प्रहार र नाङ्गो जालसाजीको रूपमा व्याख्या गरेको छ।

बैङ्क खाताको रकम चोरीका घटना बढ्यो, सचेत रहाैं

पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

स्थलमार्ग भएर नेपाल आउने पर्यटकवाहक सवारीसाधनको दर्ता ‘अनलाइन’ बाटै

सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ।

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

ती गिरोहहरूले 'कनेक्ट आइपिएस' जस्ता सेवासँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरहरूबाट सन्देश पठाउने गरेको पाइएको विज्ञप्तिमा उल्लेख छ।

नयाँ जनादेशमा प्रहरी: वैधता र विश्वसनीयताको दिशा

नेपालले फेरि एकपटक राजनीतिक परिवर्तनको अर्को मोड पार गरेको छ। गत भाद्र २३ र २४ को जेनजी आन्दोलनपछि फागुन २१ मा सम्पन्न निर्वाचनमार्फत जनताले परिवर्तनको पक्षमा भारी मत दिएका छन्।

प्रधानन्यायधीशसहित १३ पदमा नियुक्तिको बाटो खुल्यो

लामो समयदेखि विभिन्न संवैधानिक आयोगका पाँच अध्यक्षसहित १३ पदमा नियुक्तिको बाटो खुलेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेसँगै नियुक्तिको बाटो खुलेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्