२ आश्विन २०८३ शुक्रबार
image/svg+xml
Kamal Singh Bam
कमलसिंह बम


कमलसिंह बमका लेखहरु :

विपद् व्यवस्थापनमा नयाँ सोच

हालै भोटेकोसी नदी प्रणालीमा आएको भीषण बाढी र त्यसले निम्त्याएको मानवीय तथा भौतिक क्षतिले नेपाललाई पुनः एकपटक ठुलो प्राकृतिक विपत्तिको कठघरामा उभ्याइदिएको छ।

नयाँ जनादेशमा प्रहरी: वैधता र विश्वसनीयताको दिशा

नेपालले फेरि एकपटक राजनीतिक परिवर्तनको अर्को मोड पार गरेको छ। गत भाद्र २३ र २४ को जेनजी आन्दोलनपछि फागुन २१ मा सम्पन्न निर्वाचनमार्फत जनताले परिवर्तनको पक्षमा भारी मत दिएका छन्।

जेन-जी विद्रोहका सुरक्षा आयाम

आन्दोलन खालि क्षणिक असन्तोषको अभिव्यक्ति होइन, यो राज्य संयन्त्रको नीतिगत अस्पष्टता, संस्थागत कमजोरी र नागरिक–राज्य सम्बन्धमा देखिएको दुरीको परिणाम हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्