३ आश्विन २०८१ बिहीबार
image/svg+xml

विश्वव्यापी उष्णता सिमित गर्न बढी कार्बन उत्सर्जन गर्ने मुलुकका लागि योगदान सीमा प्रस्ताव

“कार्बनमा बिस्तारै बढ्दो मूल्यले नयाँ र नवीकरणीय उर्जा, स्वच्छ गतिशीलता, र कार्बन प्रबिधिको प्रयोगलाई न्यून बनाउन प्रोत्साहित गर्नेछ,” आईएमएफका प्रबन्ध निर्देशक क्रिस्टलिना जर्जियावाले ब्रुकिंग्स इन्स्टिच्युसनद्वारा आयोजना गरेको एक कार्यक्रममा बताए।

२०२१ मा कार्बनडाइअक्साइड उत्सर्जन वृद्धि हुने

‘जीवाश्म इन्धनको माग २०२१ मा अत्यधिक हुनेछ। कोइलाको माग ६० प्रतिशतले बढ्नेछ र यसले उत्सर्जनलाई ५ प्रतिशतले बढाउनेछ,’ उक्त वार्षिक प्रतिवेदनको मुख्य निष्कर्षमा भनिएको छ। ऊर्जा क्षेत्रअन्तर्गत कोइलाबाट हुने उत्सर्जनमा सन् २०२० मा ५० प्रतिशतले घटेकोमा एसियामा हुने अत्यधिक कोइला खपतले सन् २०२१ मा यो ८० प्रतिशतले बढ्ने देखिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्