१७ वैशाख २०८३ बिहीबार
image/svg+xml

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग भट्ट र अग्रवाललाई भन्यो: १५ दिन भित्र कम्पनीका संस्थापक सेयरधनीको विवरण बुझाउनू

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाल संलग्न विभिन्न कम्पनीका संस्थापक सेयरधनीसँग सम्बन्धित विवरण माग गरेको छ।

रास्वपा सभापति लामिछानेविरुद्धकाे मुद्दा सुनुवाइ स्थगित

लामिछानेका कानुन व्यवसायीको निवेदनमा बिहीबारको लागि तोकिएको सुनुवाइ स्थगित गरिएको हो।

'बालेन सरकार गरिबी हटाउनु पर्नेमा गरिब हटाउँदैछ'

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकी प्रदेशले बालेन्द्र शाह सरकार उल्टो बाटो हिँडिरहेको टिप्पणी गरेको छ।

प्रतिपक्षी दलले राखे सरकारसमक्ष विभिन्न ९ बुँदे माग

बिहीबार बसेको कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतकको संयुक्त बैठकले मुलुकको पछिल्लो राजनीतिक र सामाजिक अवस्थाबारे सरकारको ध्यानाकर्षण गराएको हो ।

राजीनामा दिँदै १६ विश्वविद्यालय र ७ स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी

सरकारले अध्यादेश मार्फत सराष्ट्रपति रामचन्द्र पौडेलकहाँ संशोधन गर्न लगेको १६ विश्वविद्यालयका ऐन, ७ स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन र केही नेपाल ऐनले विश्वविद्यालयका पदाधिकारीहरूलाई पदबाट राजीनामा दिन बाध्य बनाएको छ।

तारकेश्वरको थापागाउँमा सार्वजनिक जग्गामा डोजर

काठमाडौंको तारकेश्वर नगरपालिका–७ फुटुङमा अतिक्रमण गरी भाडामा लगाइएका सार्वजनिक जग्गामा डोजर लगाइएको छ।

‘स्रष्टा: राज्यसत्ताको स्थायी प्रतिपक्ष’ विषयक अन्तरक्रिया

नेपाली लेखक संघ (२००८), स्याङ्जाले चौथो राष्ट्रिय लेखक दिवसको अवसरमा ‘स्रष्टा: राज्यसत्ताको स्थायी प्रतिपक्ष’ विषयक अन्तरक्रिया तथा सिर्जना वाचन कार्यक्रम सम्पन्न गरेकाे छ।

सुदूरपश्चिममा नौ महिनामा १४ सय फरार कैदीबन्दी पक्राउ

यो अवधिमा सबैभन्दा बढी फरार कैदीबन्दी कैलालीबाट ७३२ र तराईको अर्को जिल्ला कञ्चनपुरबाट ४१० जना पक्राउ गरिएको छ ।

आईपीएल : गुजरातले बैंगलुरुको सामना गर्दै

खेल अहमदाबादमा रहेको नरेन्द्र मोदी क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुका पौनै ८ बजेबाट सुरु हुनेछ।

सङ्क्रमणकालीन न्यायलाई छिटो निष्कर्षमा पुर्‍याउन सर्वोच्चको परमादेश

सर्वोच्च अदालतले सङ्क्रमणकालीन न्यायसम्बन्धी उजुरीको अनुसन्धान गरी छिटो निष्कर्षमा पुर्‍याउन परमादेश जारी गरेको छ।

२४ घण्टामा विपद्जन्य घटना : एक जनाको मृत्यु, १८ घाइते

२४ घण्टामा विपद्जन्य घटनामा परेर एक जनाको मृत्यु भएको छ। अरु १८ जना घाइते भएका छन्। यो अवधिमा २५ पशुचौपायासमेत मरेका छन्।

१२ वर्षीया छोरीलाई करणी गर्ने पक्राउ

प्रदेश प्रहरी कार्यालयमा आएको गोप्य सूचनाका आधारमा छोरीमाथि करणी गर्ने बुवा पक्राउ परेका छन्।

वंशावली लोकार्पण

संकलक योगप्रसाद उपाध्याय चापागाईंले करिब एक दशक लामो समय लगाएर चापागाईं वंशको खोज, अध्ययन र अभिलेखीकरण गरेका केही विषय पुस्तकमा समेटिएका छन्।

अतिक्रमित जमिन खाली गर्न सूचना जारी गरेपछि वार्डेनको सरुवा

‘मैले छ महिना अघि नै सरुवा मागेको थिएँ। अहिले आएर मात्र भएको हो,’ उनले भने।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्