टोलटोलमा फिल्म महोत्सव असार ५ गतेदेखि
असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा ‘टोलटोलमा फिल्म महोत्सव’ हुने भएको छ।
असार ५ गतेदेखि २६ गतेसम्म हरेक शुक्रबार र शनिबार सार्वजनिक स्थल, पार्क, डबली तथा चोकहरूमा ‘टोलटोलमा फिल्म महोत्सव’ हुने भएको छ।
प्राज्ञिक अनुसन्धानका लागि नेपाल पानी सदुपयोग फाउन्डेसन (नेपासफा) ले प्राकृतिक स्रोत र संसाधनको रक्षामा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रदान गरिने ‘राष्ट्रिय स्रोत रक्षक सम्मान २०८३’ का लागि मनोनयन आह्वान गरेको छ।
चीनको औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनाल र चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) केन्द्रीय समितिको अन्तरराष्ट्रिय विभाग प्रमुख लिउ हाइसिङबीच भेटवार्ता भएको छ।
नेपाल–भारत सीमा समन्वय समितिको बैठक सोमबार सम्पन्न भएको छ ।
सामाजिक सञ्जाल फेसबुकमा पोष्ट भएको तस्बिरमा अपशब्द प्रयोग गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
एलनिनो सुरु भएको छ। अमेरिकाको वैज्ञानिक निकाय ‘नेसनल ओसियानिक एण्ड एटमसफेरिक एडमिनिस्ट्रेसन (एनओएए)’ का अनुसार यस वर्ष एलनिनो अत्यन्त शक्तिशाली ‘सुपर एलनिनो’ मा विकसित हुने सम्भावना छ।
एउटा वडा कार्यालयसम्म पनि किन बनाउन नसकेको भनी वडा अध्यक्षसँग प्रश्न उठाएका छन् ।
मन्त्री सोविता गौतमले सम्बन्धित मन्त्रालयले समयअनुसार नयाँ सोच र अवधारणालाई कानूनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याएकी छन् ।
सियाटलमा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ। फिफा वरीयतामा नवौं स्थानमा रहेको बेल्जियमलाई उपाधि दाबेदारको सूचीबाट हटाउन सकिँदैन।
काठमाडौं महानगरमा मनाइँदै आएको ऐतिहासिक तथा सांस्कृतिक महत्वको जात्रा इन्द्रजात्रा तथा रथयात्राका प्रमुख देवगण श्री गणेश र श्री भैरवका लागि निवास निर्माण गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भए पनि तेहरानले अमेरिकाप्रति ‘गहिरो अविश्वास’ राखेको इरानको विदेश मन्त्रालयले सोमबार जनाएको छ ।
रुपन्देही जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सहितका आरोपीहरू विरुद्ध दायर गरिएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग हटाएको छ।
म्याक्रोँले सम्झौतामा ‘विद्युतीय माध्यमबाट’ हस्ताक्षर भइसकेको र आगामी शुक्रबार सम्झौतालाई ‘अन्तिम’ रूप दिइने बताएका छन्।
नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित ४२ जनालाई पक्राउ गरेको छ ।
उनको शुक्रबार ललितपुरमा निधन भएको दिवङ्गत थापाको पारिवारिक स्रोतले जनाएको छ। उनको अन्त्येष्टि आइतबार पशुपति आर्यघाटमा गरिएको जनाइएको छ।