२३ वैशाख २०८१ आइतबार
image/svg+xml

पोस्टपार्टम डिप्रेसन

बच्चा जन्मेको दुई–तीन दिनदेखि दुई–तीन हप्तासम्म यस्ता लक्षण धेरै सुत्केरी महिलामा देखिन सक्छ। यसलाई पोस्टपार्टम ब्लुज वा बेबी ब्लुज भनिन्छ। यो समस्या केही समयपछि आफैँ ठीक भएर जान्छ। तर, कहिलेकाहीँ यो समस्या निकै लामो समयसम्म रही जटिल रूप लिन सक्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्