१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

इपिएस परीक्षा उत्तीर्ण गरेकालाई शीघ्र कोरिया लैजान सरकारको आग्रह

सरकारले रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ।

बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानी गर्न सकिने

राष्ट्रिय बिमा संस्थानको प्रिमियम डिजिटल भुक्तानीबाट गर्न सकिने भएको छ।संस्थानले नेपाल क्लियरिङ हाउससँग कनेक्ट आइपिएसमार्फत डिजिटल भुक्तानीसम्बन्धी सम्झौता गरेको छ।

गोर्खाज फाइनान्स हेटौडामा

गोर्खाज फाइनान्स लिमिटेडले हेटौंडा उपमहानगरपालिका, वडा नम्बर ४ मा २५औं शाखा विस्तार गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अरूणराज सुमार्गी कम्पनीका अध्यक्ष यादवचन्द्र राईले उक्त शाखा उद्घाटन गरेको कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

इपिएस परीक्षा पास गरेकालाई कोरिया पठाउन निर्देशन

संसदीय समितिले इपिएस परीक्षा पास गरेर अलपत्र परेका कामदारलाई तत्काल दक्षिण कोरिया पठाउन सरकारलाई निर्देशन दिएको छ।

इपिएसमार्फत् कोरिया गएका नेपाली मजदुरको भिसा अवधि थप

इपिएसमार्फत् दक्षिण कोरियामा आई श्रम गरिरहेका नेपालीलगायत सम्पूर्ण श्रमिकको प्रवेशाज्ञा एक वर्ष थप हुने भएको छ।

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया जान पाउने

दक्षिण कोरियामा इपिएस प्रणालीअन्तर्गत काम गरिरहेका नेपालीलगायत विदेशी कामदारले अब काम गरेको कम्पनी परिवर्तन गरे पनि कमिटेड (प्रतिबद्ध) कामदारका रूपमा दोस्रोपटक कोरिया आउन पाउने भएका छन्।

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ।

सञ्चयकोषको सापटीको ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्न सकिने

कर्मचारी सञ्चयकोषले आफ्ना सञ्चयकर्ताले लिएका सबै कर्जा तथा सापटीको साँवा तथा ब्याज ‘कनेक्ट आइपिएस’मार्फत जम्मा गर्नसक्ने व्यवस्थाको शुरुआत गरेको छ ।

कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सीमा हटाउन सुझाव

सेयर बजारमा अनलाइन कारोबार गर्दा कनेक्ट आइपिएसबाट गरिने भुक्तानीको सिमा हटाइनुपर्ने सुझाव दिएका छन्। आइतबार आगामी मौद्रिक नीतिमा पुँजी बजारका समावेश हुनुपर्ने विषय आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताले यस्तो सुझाव दिएका हुन्।

कोरिया जाने नेपाली लिएर नेपाल एयरलाइन्स दक्षिण कोरिया उड्ने

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल एयरलाइन्सको वाइडबडी जहाज चार्टर गरेर दक्षिण कोरिया पठाउने तयारी गरेको छ।

कोरिया भाषा परीक्षाको ३२ केन्द्र तोकियो, २० जनाको दरखास्त रद्द

इपिएसअन्तर्गत कोरिया जाने नेपाली युवाले चार वर्ष १० महिनासम्म कोरियामा कामको अवसर पाउनेछन्। त्यस्तै सोही अवधिमा एक पटक आफ्ना परिवारका सदस्यलाई कोरिया लैजान पाउनेछन्।

इपिएस परीक्षाका लागि ८१ हजारको आवेदन

नेपालीका लागि आकर्षक श्रम गन्तव्यका रुपमा ठहरिएको दक्षिण कोरियाप्रति युवाको आकर्षण बढेको देखिएको छ । भाषा परीक्षाका लागि आवेदन भर्नेको सङ्ख्या बर्षेनि वृद्धि हुँदै गएको छ। सन् २०१९ को प्रथम चरणको कोरियाली भाषा परीक्षामा सहभागी हुनका लागि आज अपराह्न ५ बजेसम्म करीब ८१ हजार ७७ जनाले आवेदन फारम भरेका छन्।

कोरियाली भाषा परीक्षा जेठमा, कामदारकाे कोटा बढ्यो

रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ। वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले मंगलवार एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्