सवारीको ठक्करले पैदलयात्रीको घटनास्थलमै मृत्यु, ठक्कर दिने सवारी अझै फरार
अज्ञात सवारी साधनको ठक्करले उदयपुरमा एकजना पैदल यात्रीको घटनास्थलमै निधन भएको छ भने ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ।
अज्ञात सवारी साधनको ठक्करले उदयपुरमा एकजना पैदल यात्रीको घटनास्थलमै निधन भएको छ भने ठक्कर दिने सवारी साधनको खोजी भइरहेको छ।
भक्तपुर नगरपालिका–१ सल्लाघारीको खानेपानी कार्यालय नजिकै सडकमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका-२८ साझापुरमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ५५ वर्षीय जलवा महतो रहेका छन्।
अन्दाजी४० वर्षीय सुर्य कला राजीको मृत्यु भएको जिल्लाप्रहरी कार्यालयका डिएसपी हिक्मतबहादुर बोहराले जानकारी दिए।
सडक छेउका फुटपाथको मध्यभागमा बिजुली र टेलिकमका पोल गाड्ने, फुटपाथ मिच्ने प्रवृत्ति सामान्य भइसकेको छ। यस्ता पोलहरू गति नियन्त्रक र दिशा निर्देशक स्तम्भझैं लाग्छन्। यिनले दुर्घटना निम्त्याउने र अवरोध पनि सिर्जना गरिरहेका छन्।ठाउँठाउँमा फुटपाथ नै छैन, पैदलयात्री जोखिम मोलेर मूल सडकबाट हिँड्नुपर्छ।
कोशी टप्पु आरक्ष र आसपासका क्षेत्रमा १४ वटा हात्तीको समूह संगठित भएपछि उच्च सुरक्षा सावधानी अप्नाइएको छ। सुरक्षा सावधानी अप्नाएसँगै आरक्षमा तीन पाङ्ग्रे सवारी साधन र पैदलयात्रीलाई आरक्षको पूर्वी क्षेत्रमा रोक लगाइएको छ।
पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनीमा रोकिएका पैदलयात्रीलाई प्रहरीले आइतबार उद्धार गरेको छ।
पैदलयात्रीले ट्राफिक नियम उल्लंघन गरेर जथाभावी बाटो काटिरहनुभएको छ, तोकिएको जेब्राक्रसबाट बाटो काट्नु भएको छैन, आकाशे पुल प्रयोग गर्नु भएको छैन भन्ने अब सचेत रहनुहोला। अब जथाभावी बाटो काटेमा पैदलयात्रीले पनि मादकपदार्थ सेवन गर्ने र ट्राफिक नियम उल्लंघन गर्नेलेजस्तै ट्राफिक नियमसम्बन्धी सचेतना कक्षा लिनुपर्नेछ।
‘दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले मात्रै सक्दैन। सडक प्रयोगकर्ताको पनि साथ र सहयोग चाहिन्छ। सबैले नियम मान्ने हो र सचेत हुने हो भने दुर्घटना कम हुन्छ।’
बिहीबार एक नीजि विद्यालयको गाडी दुर्घटनामा परी स्थानीय पैदलयात्रीको मृत्यु भएको छ।
मोटरसाइकल नियन्त्रणमा रहेको र चालक भने फरार रहेको प्रहरीले जनाएको छ।
पूर्वी चितवनको रत्ननगरमा शनिबार राति ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ। रत्ननगर नगरपालिका वडा नं ४ शिवचोकमा ना७ख ९२३२ नम्बरको ट्रकले पैदलयात्रीलाई ठक्कर दिएको थियो।
दुलेगौँडा बजारमा सडक पार गर्ने बसले ठक्कर दिँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ।
काठमाडौंका सडकमा जेब्रा क्रसिङ, ट्राफिक लाइट र आकाशे पुल प्रभावकारी नहुँदा दुर्घटना बढिरहेको छ। राजधानीका अधिकांश स्थानमा भएका जेब्रा क्रसिङ प्रस्ट देखिँदैनन्। भएका पनि मेटिएका छन्। कुल ३ सय वटा जेब्रा क्रसिङ रहेकोमा ६० प्रतिशत मेटिइसकेको अवस्थामा छन्।
काभ्रेपलाञ्चोक पनौती नगरपालिका–३ चाम्लेमा सोमबार राति बसको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा पनौती नगरपालिका–३ चाम्लेका ४५ वर्षीय रामकृष्ण श्रेष्ठ रहेको छ।