विश्वकप फुटबलको ड्र सार्वजनिक, उद्घाटन खेलमा रुस र साउदी अरेबिया खेल्ने
रुसमा अर्को वर्ष हुने विश्कप फुटबल प्रतियोगिताको ड्र सार्वजनिक गरिएको छ । राजधानी मस्कोमा आयोेजित एक भब्य समारोहकाबीच ड्र सार्वजनिक गरिएको हो । सो क्रममा विश्वकपमा सहभागी ३२ राष्ट्रका खेल संघका पदाधिकारी मस्कोमा पुगेका थिए ।