२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

पिंजडा ब्याक अगेन’ गीत सार्वजनिक

आगामी माघ ४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘पिंजडा व्याक अगेन’को दोस्रो गीत ‘तिमी नि आधा’ सार्वजनिक भएको छ । पत्रकारमाझ सोमबार राजधानीमा पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरिएको हो ।

ट्रम्पले चीनमा गएर सार्वजनिक गरे नातिनीको भिडियो

एसिया भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नी नातिनी अरबिल्या कुश्नरले गाएको  चिनियाँ गीतको भिडियो सार्वजनिक गरेका छन्।  उक्त भिडियो सार्वजनिक भएपछि अरबिल्या कुश्नरले ठूलै चर्चा पाएकी छिन् ।उक्त भिडियो सार्वजनिक भएपछि चिनियाँ राष्ट्रपति सी जिङ पिङले अरबिल्या एक स्टार हुन् भन्दै उनको खुल्ला हृदयले प्रशंसा गरेका थिए। अरबिल्याको प्रशंसा गर्दै राष्ट्रपति ट्रम्पले उनी गायन क्षेत्रमा निपूर्ण रहेको प्रतिक्रिया दिएका थिए।

सार्वजनिक शिक्षाप्रति चिन्ता

शिक्षा ऐन नवौं (संशोधन) खारेजीको माग गर्दै विश्वविद्यालयमा अध्ययनरत शिक्षा संकायका विद्यार्थी आन्दोलनमा उत्रिएका छन् । उनीहरूले नवौं संशोधन कुनै पनि हालतमा कार्यान्वयन गर्न नदिने बताएका छन् ।

बाम गठबन्धनद्वारा घोषणापत्र सार्वजनिक

बाम गठबन्धनले प्रतिनिधि सभा एवं प्रदेश सभा निर्वाचनका लागि घोषणा पत्र सार्वजनिक गरेको छ। नेकपा एमाले र माओवादी केन्द्र सम्मलित गठबन्धनले मंगलबार घोषणापत्र सार्वजनिक गरेको हो। वाम गठबन्धनले १० वर्षभित्र प्रतिव्यक्ति आय पाँच लाख रुपैयाँ पुर्‍याउने गरी राष्ट्रिय अर्थतन्त्रको विकास गर्ने महत्वाकांक्षी योजनासहित आसन्न प्रतिनिधिसभा र प्रदेशसभा चुनाव लक्षित घोषणापत्र जारी गरेको छ। हाल नेपालीको प्रतिव्यक्ति आय वार्षिक ८० हजार रुपैयाँ हाराहारी छ।

राप्रपाद्वारा बीपीको मेलमिलाप सिद्धान्तसहितको चुनावी घोषणापत्र सार्वजनिक

बीपीको मेलमिलाप सिद्धान्तलाई आधार मानेर राप्रपाले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। उसले राप्रपालाई वैकल्पिक शक्तिको रुपमा उभ्याउँदै महेन्द्रकालिन राष्ट्रवादको नारालाई मूल आधार मानेको छ।

आयोगले सार्वजनिक गर्‍यो समानुपातिक उम्मेदवारको सूची

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तर्फका समानुपातिक उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरेको छ। मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ दलहरुले पेश गरेको बन्द सूची आयोगले शुक्रबार सार्वजनिक गरेको हो।

आयोगले समानुपातिक सूची आज सार्वजनिक गर्ने

निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा तर्फका समानुपातिक उम्मेदवारको आज नाम सार्वजनिक गर्दैछ।

रिया आइएमई ‘लक्की ड्र’ को नतिजा सार्वजनिक

मलेसियास्थित रिया आइएमईले दशैँ र तिहारको अवसरमा ल्याएको ‘दशैँ तिहारमा आइएमई गर्नुहोस् घर सजाउनुहोस्’ सेवाग्राहीमूखी व्यापार प्रवद्र्धनात्मक कार्यक्रम अन्तर्गत दोस्रो तथा अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ।

सार्वजनिक प्रशासन नागरिकमैत्री छ ?

सार्वजनिक प्रशासनलाई विभागीय सीमा (डिपार्टमेन्टल बाउन्ड्री) बाट पर नपु¥याई प्रशासन र नागरिकबीच वास्तविक अन्तर्क्रिया सम्भव छैन । सूचना युगमा सूचनाको स्वयं प्रकाशनविना पनि यो सम्भव छैन । सार्वजनिक सेवा उत्पादन र वितरणका प्रक्रियामा स्वयं नागरिकलाई समावेश गर्ने स्वचालित प्रक्रिया स्थापित नगरीकन यो सम्भव छैन ।

काँग्रेसको घोषणापत्र सार्वजनिक : एमाले अतिवादी, माओवादी सत्ता लोलुप (घोषणापत्र पूर्ण पाठसहित)

मंसिर १० र २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि नेपाली काँग्रेसले घोषणा पत्र सार्वजनिक गरेको छ। बुधबार पार्टी केन्द्रीय कार्यालयमा सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शंशाक कोइराला, नेता महेश आचार्य एवं बालकृष्ण खाँडले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरेका हुन्।

नयाँ शक्तिको प्रतिवद्धतापत्र सार्वजनिक, आर्थिक विकास र समृद्धि मुख्य नारा

नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि प्रतिवद्धताहरु सार्वजनिक गरेको छ। राजधानीमा एक पत्रकार सम्मेलन गर्दै पार्टीले अर्थिक विकास र समृद्धिको नारा सहितको प्रतिवद्धतापत्र सार्वजनिक गर्‍यो।

भ्रष्टाचार सार्वजनिक गर्ने पत्रकार कारुआना गालिजियाको हत्या

युरोपेली मुलुक माल्टामा भएको भ्रष्टाचारसम्बन्धी पानामा पेपर्स अनुसन्धानको नेतृत्व गरेकी प्रसिद्ध पत्रकार एवं ब्लगर डाफ्ने कारुआना गालिजियाको कार बम विस्फोटनमा परी मृत्यु भएको माल्टा प्रहरीले जनाएको छ।

राष्ट्रिय जनमोर्चाद्वारा उम्मेदवारहरुको नामावली सार्वजनिक

राष्ट्रिय जनमोर्चाले संसदीय र प्रादेशिक चुनावका लागि उम्मेदवारहरुको टुंगो लगाएको छ । मंगलबार केन्द्रीय कार्यालयमा आयोजित बैठकले राष्ट्रिय जनमोर्चाले संसदीय र प्रादेशिक चुनावका लागि उम्मेदवारहरुको टुंगो लगाएको जानकारी प्रेस विज्ञप्तिमार्फत गरेको छ ।

आयोगले सार्वजनिक गर्‍यो निर्वाचन क्षेत्रको नक्सा (७५ जिल्लाकै क्षेत्र हेर्नुहोस्)

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशका क्षेत्रको जिल्ला अनुसान नक्सा सार्वजनिक गरेको छ। आयोगले आफ्नो आधिकारिक वेबसाइटमा सबै निर्वाचन क्षेत्र र स्थानीय तहको नक्सा राखेको छ।

चार मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक

मन्त्रिपरिषद्का चार सदस्यले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् । कार्यालयका अनुसार सम्पत्ति विवरण सार्वजनिक गर्नेमा सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेत, सिँचाइ मन्त्री सञ्जयकुमार गौतम, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र नारायण देव र विज्ञान तथा प्रविधि राज्यमन्त्री विराज बिष्ट छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्