१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml

जनमतको अवरोधपछि मधेस प्रदेशसभाको बैठक स्थगित

जनमतले गरेको विरोधमा कांग्रेसले साथ दिएपछि सभामुख रामचन्द्र मण्डलले बैठक १० मिनेटका लागि स्थगित गरेका छन्।

मुख्यमन्त्रीमा कुरा नमिल्दा कर्णाली प्रदेशसभा बैठक स्थगित

माओवादी केन्द्र र नेकपा एमालेबिच सरकारको नेतृत्वका बारेमा कुरा नमिल्दा कर्णाली प्रदेशसभाको बैठक स्थगित भएको छ।

बागमती प्रदेशसभाको बैठक विभिन्न विषयमा सरकारको ध्यानाकर्षण

बागमती प्रदेशसभाको आज बसेको बैठकको विशेष समयमा प्रदेशसभाका २२ सदस्यले आ–आफ्नो धारणा व्यक्त गरी सरकारको ध्यानाकर्षण गराएका छन। बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यले हेटौँडामा केही दिनअघि घटेको चिकित्सक कुटपिटको घटनालाई प्रहरी प्रशासनले निष्पक्ष ढङ्गबाट अनुसन्धान गरी आक्रमण गर्ने समूहलाई कारबाहीको दायरामा ल्याउन माग गरे।

कोशी प्रदेशसभा बैठक भदौ १ गते बस्ने

प्रदेशसभा सचिवालयले सोमबार सूचना प्रकाशित गरी कोशी प्रदेशसभाको तेस्रो अधिवेशनको तेस्रो बैठक भदौ १ गते दिउँसो १ बजे बस्ने जानकारी दिएको हो।

कोशी प्रदेशसभाको बैठक भोली सम्मका लागि स्थगित

कोशी प्रदेशसभाको आज साँझ ८ बजेसम्मका लागि स्थगित भएको बैठक भोली शुक्रबारसम्मका लागि स्थगित भएको छ।

कोशी प्रदेश: मुख्यमन्त्री र मन्त्रीहरु निस्किएपछि अझै सुरु भएन प्रदेशसभा बैठक

बैठक स्थगितपछि प्रदेशसभाबाट मुख्यमन्त्री कार्कीसहित निस्किएका मन्त्रीहरू समयमै नआउँदा बैठक सुरु हुन नसकेको हो।

साढे एक घण्टा ढिला गरी सुरु भयो कोशी प्रदेश सभा बैठक

कोशी प्रदेशसभाको बैठक सुरु भएको छ। बैठक दिउँसो एक बजेका लागि बोलाइएको भएपनि साढे एक घण्टा ढिला गरी सुरु भएको हो।

बागमती प्रदेशसभाको बैठक : प्रतिपक्ष दलद्वारा बजेटमाथि संशोधन गर्न माग

बागमती प्रदेशसभाको आज साँझ बसेको बैठकमा प्रतिपक्ष दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आव २०८०/८१ बजेट संशोधनको माग गरेको छ।

कोशी प्रदेशले बोलायो प्रदेशसभाको बैठक

जेठ २३ गते सभाको सम्पन्न बैठक पछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए।

मधेस प्रदेशसभाको बैठक फागुन १० गते बस्ने

मधेस प्रदेशको प्रदेशसभाको बैठक फागुन १० गते मङ्गलवार बस्ने भएको छ। प्रदेशसभा सचिवालयले फागुन १० गते मङ्गलबार दिउँसो २ बजे बस्ने गरी प्रदेशसभाको बैठक आह्वान गरेको हो।

प्रदेशसभाको बैठक बस्दै, प्रदेशको नामाकरण र राजधानीका प्रस्तावमा छलफल हुने

समितिले प्रदेशसभामा दर्ता भएको प्रदेशको नाम मधेस, जानकी, मिथिला भोजपुरा, मध्य मधेस र राजधानीको प्रस्ताव जनकपुर र वीरगञ्जमाथि सांसदहरूबीच छलफल सकेर संसदीय दलका नेताहरूसँग छलफल गरेको थियो। तर कुनै प्रस्तावमा सहमति नभएपछि मतदानका लागि सहमति भएको उनको भनाइ छ।

कर्णाली प्रदेशसभा: कार्यसूचीमै प्रवेश नगरी बैठक स्थगित

कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ। आर्थिक वर्ष २०७८/७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन।

वाग्मती प्रदेशसभाको बैठक असार २१ मा बस्ने

वाग्मती प्रदेशसभाको आज अपराह्न ३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश भोलि असार २१ गते दिनको १ बजे बस्ने गरी सारिएको वाग्मती प्रदेशसभा सचिवालयले जनाएको छ।

निर्माणाधीन घरको भर्‍याङबाट लडेर मृत्यु

भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नं. १ लोकन्थली रमाइलो चोकमा बस्ने राजु श्रेष्ठको चारतले निर्माणाधीन घरमा काम गर्ने र रेखदेख गर्न भनी बसेको परिवारमध्ये लडेर एकजनाको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्