२१ आश्विन २०८१ सोमबार
image/svg+xml

असार पहिलो साताबाट सिड्नीमा उडान गर्ने नेपाल एयरलाइन्सको तयारी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले अष्ट्रेलियाको सिड्नी विमानस्थलमा उडानको समय (स्लट) पाएको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा निगमले नियमित उडान गर्ने

नेपाल वायुसेवा निगमले यही जेठ २९ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ।

निगमद्वारा रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

नेपाल वायुसेवा निगमले रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको छ। निगमको जहाज नाइनएन– एबिटीबाट गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलमा परीक्षण उडान गरेको हो।

रेसुङ्गा विमानस्थलमा परीक्षण उडान

गुल्मीको रेसुङ्गा विमानस्थलमा आज परीक्षण उडान गरिएको छ। रेसुङ्गा नगरपालिका–१० स्थित सिमीचौरमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल वायुसेवा निगमको नाइनएन–एबिटी जहाज आज बिहान ७ बजेर ३९ मिनेटमा यहाँ अवतरण भएको हो।

ऋणको नियमन

राज्यको एउटा ठूलो संस्थानको आग्रह कर्मचारी र जनताको सम्पत्ति लिएर बसेका दुवै कोषले पूरा गर्लान् वा नगर्लान् यसै भन्न सकिने अवस्था छैन।

नेपाल वायुसेवा निगमबाट करिब तीन अर्ब साँवा र ब्याज भुक्तानी

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले एक वर्षको अवधिमा जहाज खरिदका लागि लिएको ऋणको साँवा र ब्याज करिब रु तीन अर्ब भुक्तानी गरेको छ।

समितिमाथि समिति: उपलब्धि शून्य

मन्त्री फेरिएपछि नेवानिको बेथितिबारे समिति बनाउने कामको निरन्तरता दिँदै पर्यटन मन्त्रालयले नेपाल वायुसेवा निगमको व्यवस्थापकीय दक्षता अभिवृद्धि गर्न नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा एक समिति गठन गरेको छ।

तीन जहाज खरिद गर्दै निगम

नेपाल वायुसेवा निगमले तीन साना जहाज खरिद गर्ने भएको छ। आन्तरिक उडानमा प्रयोग गर्ने उद्देश्यले निगमले तीन वटा जहाज किन्न लागेको हो।

विमान परिचारिकामाथि दुर्व्यवहार गर्ने पाइलटलाई जहाज उडाउन रोक

विमान परिचारिकामाथि दुर्व्यवहार गरेको अभियोगमा नेपाल वायुसेवा निगमका पाइलटलाई जहाज उडाउन रोक लगाइएको छ।

पाइलटमाथि परिचारिकालाई दुर्व्यवहार गरेको आरोप

उजुरीपछि प्राधिकरणले चालक दलका सम्पूर्ण सक्रिय सदस्यहरूलाई तत्काल उडानमा रोक लगाएको छ।

जहाज समयमा उडाउनुस्, नेपाली समयको बदनाम नगर्नुस्: पर्यटनमन्त्री किराती

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई जहाज समयमै उडाउन निर्देशन दिएका छन्।

वायु सेवा निगमको आन्दोलन सहमतिमा टुंगियो

नेपाल वायुसेवा निगममा कार्यरत उडान कर्मचारीले गर्दै आएको आन्दोलन व्यवस्थापनसँगको सहमतिपछि टुंगिएको छ।

ग्राउण्ड ह्याण्डलिङ अधिकार आफूलाई दिन निगमको माग

निगमले स्थापनाकालदेखि नै आफ्नो र अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सहरूको ग्राउण्ड ह्याण्डलिङ सेवा दिँदै आइरहेको बताएको छ।

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भर्दै

२०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरी निर्माण सुरु भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल २०७९ जेठ २ गतेदेखि सञ्चालनमा आएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्