१० मंसिर २०८१ सोमबार
image/svg+xml

नाटकीय ढङ्गबाट शिशुको अपहरण, एक व्यक्ति पक्राउ

जुम्लाबाट १० महिने शिशु अपरहण गरी बेपत्ता बनाउने एक अभियुक्तलाई सुर्खेत प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा जुम्ला हिमा गाउँपालिका–३ का २५ वर्षीय दानबहादुर रोकाय रहेका छन्।

बदला लिन छोरी अपहरणको नाटक

शान्त र सुरक्षित रहेको गाउँबाट एकाएक बालिका हराउँदा प्रहरी चनाखो बन्यो र अपहरण गरेको आरोपित रामे बुढा र लाल सारलाई प्रहरीले सोधपुछ गर्‍यो । बाआमा बालिकालाई खोजेको जस्तो नाटक गरिरहे । भोलिपल्ट दिउँसोसम्म यो नक्कली अपहरण हो भन्ने प्रहरीले प्रारम्भिक अनुसन्धान गरिसकेको थियो ।

कर्नाटकमा १४ दिन कर्फ्यू

भारतको कर्नाटकमा आजदेखि १४ दिनका लागि कर्फ्यू जारी भएको छ। यस प्रदेशका उपमुख्यमन्त्री सीएन आश्वत नारायणले सोमबार दिएको निर्णय अनुसार यो आदेश जारी गरेका हुन्।

'सतिप्रथा अन्त्यका लागि योगमायाको ठूलो योगदान'

प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन्।

नाटकको पहिलो पाना

नेपालमा नाटक र नाटक मञ्चन भन्नेबित्तिकै अभिनेता रत्नदास प्रकाशको नाम अगाडि आइहाल्छ। मास्टर रत्नदास प्रकाशलाई नेपाली रंगमञ्चको कीर्ति स्तम्भ मानिन्छ, उनको समयकै वरपर नेपालमा नेपाली नाटक लेखेर मञ्चन गर्ने परम्परा सुरु भएको हो।

गण्डकी प्रदेशस्तरीय विद्यालय नाटक महोत्सव हुँदै

दर्शकलाई आवश्यक भौतिक दुरी, अनिवार्य मास्क, सेनिटाईजरका व्यवस्थासँगै नाट्य प्रस्तुती एक घण्टा भन्दा लामो नहुने गरी प्रदर्शन गरिने योजना पोखरा थिएटरले बनाएको छ ।

‘पल्पसा क्याफे’ अब नाटकमा, मुख्य भूमिकामा स्वस्तिमा खड्का

मदन पुरस्कार विजेता उपन्यास ‘पल्पसा क्याफे’को नाटक मञ्चन हुने भएको छ। पत्रकार नारायण वाग्लेले लखेको उपयान्स थिएटर भिलेज र मण्डला थिएटरको सहकार्यमा मञ्चन हुन लागेको हो।

भारतको कर्नाटक विधान परिषद् बैठकमा हुलदंगा, उपसभापतिलाई कुर्सीबाट खसालियो (भिडियो)

कांग्रेसका केही परिषद् सदस्य (एमएलसी) उपसभापति भोजेगौडा बसेको ठाउँसम्म पुगे। उनीहरूले उपसभापतिलाई तानेर कुर्सीबाट खसाइदिए र कुटपिट गरे।

सिनेमा, नाटकघर र पार्टी प्यालेस व्यवसाय धरापमा

सरकारले कोरोना महामारीलाई ध्यानमा राख्दै सिनेमा हल र पार्टी प्यालेस खोल्न बन्देज लगाइरहेका बेला अन्य रेस्टुरेन्ट तथा बार र कफीसपमा भने अत्यासलाग्दो भीड बढेको छ।

पैसा तिर्न नपरोस् भनेर अपहरणको नाटक

काठमाडौँ महानगरपालिका–४ चुनदेवी बस्ने शक्तिराज रेग्मीले विभिन्न मानिसबाट लिएको रकम तिर्न नपरोस् भनेर अपहरणमा परेको नाटक गरेको खुल्न आएको छ ।

धरानमा प्रादेशिक नाटक घर बन्ने

धरानमा अत्याधुनिक प्रादेशिक नाटक घर निर्माण हुने भएको छ । धरान ८ स्थित सभागृह क्षेत्रमा नाटक घर निर्माण गर्ने धरान उपमहानगरको कार्यपालिका बैठकले निर्णय गरिसकेको छ । सभागृह क्षेत्रको २ कट्ठा जमिनमा नाटक घर निर्माण गर्ने उपमहानगरपालिकाले जनाएको छ ।

लकडाउनमा ‘भर्चुअल नाटक महोत्सव’

कोरोना भाइरस संक्रमण रोकथामको लागि सरकारले लकडाउन गरिरहेको अवस्थामा विश्व रंगमञ्च दिवसको अवसर पारेर ‘भर्चुअल रंगमञ्च महोत्सव’ हुने भएको छ।

सर्वनाममा मानसिक अस्पताल

उपचारको नाममा शारीरिक यातना दिएको नाटकको पहिलो अंशमा देखिन्छ। दोस्रो अंशमा औषधिको सहयोगमा निको भएको पात्रले आत्महत्या गर्छ।

सीमा अतिक्रमणको केन्द्रमा ‘काँडेतार’

‘आमा विक्षिप्त छिन्। भर्खरै बिरामी अवस्थाबाट तंग्रिदै छिन्। उनी बिरामी हुँदा उनको सुन्दर घरको स्थिति बिग्रिदै गयो। तर अहिले घरको अवस्था सुध्रिदै गएको उनी बताउँछिन्। त्यो घरमा उनको सन्तान हिमाल, पहाड र तराई छन्।

नाटकमा गीत

सन्दर्भ ३० को दशक। जतिवेला नेपालमा सिनेमा कम र नाटक धेरै हुन्थे, तर अधिकांश नाटकमा सिनेमाजस्तै गीत, द्वन्द्व र कथा हुन्थे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्