जेलेन्स्कीहरू जन्माउने साम्राज्यवादी षड्यन्त्रबाट नेपाल राष्ट्रलाई जोगाउने सङ्कल्प गरौँ: महासचिव पोखरेल
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा पोखरेलले राष्ट्रियता र देशभक्तिको प्रश्नमा सम्पूर्ण नेपालीहरू एक ठाउँमा उभिनुपर्ने समय आएको बताए।

