सांसद सोविता गौतमलाई ‘पोलिटिसियन अफ द इयर’ अवार्ड
आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार २७ वर्षीया सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी हुन्।
आयोजक ‘वन योङ वर्ल्ड’का अनुसार २७ वर्षीया सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी हुन्।
नेपाली काँग्रेसका सांसद डा.चन्द्रकान्त भण्डारीले नेपालको शिक्षा समायानुकुल नभएको बताएका छन्।
अधिवक्ता अनिल आचार्य,अधिवक्ता राधिका खतिवडा,नन्दराज उपाध्याय र श्याम बहादुर ढकालले सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।
कांग्रेस महामन्त्री गगन थापाले संसदीय दलको नेता बन्न फेरि प्रयास गर्ने बताएका छन्। विराटनगरमा शनिबार पत्रकारहरूसँगको महामन्त्री थापाले सांसदको आवश्यक संख्या पुगेका दिन संसदीय दलको नेता परिवर्तन हुने बताएका हुन्।
राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले सुर्तिजन्य पदार्थबाट प्राप्त भएको करको ८० प्रतिशत क्यान्सर अस्पतालमा खर्च गर्नुपर्ने बताएका छन्।
नेपाली काँग्रेसका सांसद बद्रीपसाद पाण्डेले युवाहरूलाई स्वदेशमै राख्नका लागि युवा तथा खेलकुद मन्त्रालयले नयाँ उपायको खोजी गर्न आवश्यक रहेका बताएका छन।
रोल्पाबाट संघीय सांसदमा प्रतिनिधित्व गर्ने एमाले सांसद ईश्वरी जिएमले फेसबुकमा रोल्पाको एसइईको नतिजाबारे लेखेको एउटा स्टाटसले जिल्लाको शिक्षाका सवालमा चर्चा सुरु भएको छ।
सांसद डा राणाले सो अडियो नै बद्नियतपूर्णरुपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र भएको बताइन्।
पूर्व प्रदेशसभा सदस्य दानसिंह परियार र एक जना वडाध्यक्षले पूर्वाधार विकास कार्यालय मुगुका प्रमुखलाई कुटपिट गरेका छन्।
वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूलाई देशभित्रै रोजगारीको व्यवस्था गर्न सांसदहरूले सरकारसँग माग गरेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा नमागेको बताउनुभएको छ।
सत्तारुढ नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थराज्यमन्त्री उदय शमशेर राणाले प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्ति गलत रहेको टिप्पणी गरेका छन्।
सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका सांसद प्रदीप पौडेलले वित्तिय अनुशासन उलंघन गर्नेहरुमाथि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको बताएका छन् ।
राष्ट्रियसभाका सांसद खिमलाल देवकोटाले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट ‘राणा कालिन समयको जस्तो’ भएको टिप्पणी गरेका छन।