गुण्डुमा एमाले सचिवालय बैठक सुरु (तस्बिरहरू)
बैठकले आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल हुने बताइएको छ।
बैठकले आगामी असोज २७ देखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल हुने बताइएको छ।
प्रधानमन्त्री एडुआर्डो अरानाले बिहीबार संसदमा अपराध–केन्द्रित सुनुवाइको क्रममा बोलुआर्टेको बचाउ गरे। तर राष्ट्रपतिलाई पदबाट हटाउने प्रस्तावहरू अघि बढाउनबाट सांसदहरूलाई रोक्न सकेनन्।
उनको छ दिनपछि गण्डक जाने बङ्गरी पुल नजिक शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए।
राष्ट्रपति रामचन्द्र पौडेलले आशन्न निर्वाचनलगायत विषयमा आज विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्दै छन्।
तम्घास‐सिमीचौर‐राङ्बास‐खर्ज्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)काे फ्रेन्चाइज टोलि विराटनगर किंग्सले ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिकाे घोषणा गरेकाे छ।
सशस्त्र प्रहरी बलको गस्ती टोलीले आज बिहान भगवान् गाउँपालिका–२ स्थित बलान नदीे किनारबाट २१९ किलो ४०० ग्राम गाँजा बरामद गरेको हो।
चाँदीको मूल्य भने ६० रुपैयाँले बढेर प्रतितोला तीन हजार ८५ रुपैयाँ पुगेको छ। हिजो चाँदी तीन हजार २५ रुपैयाँमा कारोबार भएको थियो।
गाजामा युद्धविराम र बन्धक बनाइएकाहरूको रिहाइमा सहमति भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूसँग कुराकानी गरेका छन्।
स्याङ्जाका दहथुम माध्यमिक विद्यालयले ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ गरेको छ।
आइसिसी टि-२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटमा नेपालल आज समूह चरणको आफ्नो दोस्रो तथा अन्तिम खेलमा जापानसग खेल्दै छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार यति धेरै चाहना छ कि उनी अहिले यसको लागि भिख मागिरहेका छन्।
मोदी गाउँपालिका-२ देउपुरमा निर्माणाधीन चिस्यान गृह (कोल्ड स्टोर) नौ वर्षदेखि अधुरो छ।
राष्ट्रियसभा र सभा मातहतका समितिहरूले वर्तमान सरकारलाई खबरदारी गर्नुपर्ने सरोकारवालाले बताएका छन्।
भारतका लागि स्नेह राना र क्रान्ति गौरले २–२ विकेट लिए भने अमनजोत कौर, दीप्ति शर्मा र नल्लापुरेड्डी श्रीचरणीले एक–एक विकेट लिए।