मधेसी महिलालाई मतदाता शिक्षा
यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ।
यही फागुन २१ गते हुने ‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२’लाई लक्षित गरी बाँके र बर्दियाका महिलाका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले पूर्वको विकास, कृषिमा आत्मनिर्भरता र बन्द उद्योग सञ्चालनका लागि आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।
प्रतिनिधि सभाको निर्वाचनमा चुनावी प्रतिस्पर्धामा रहेका ताप्लेजुङका सबै उम्मेदवारले चुनावी खर्च गर्ने प्रयोजनका लागि बैंक खाता खोलेका छन्।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ६२ अङ्कले बढेर दुई हजार ६३८ दशमलव ६० को बिन्दुमा कायम भएको छ।
सरकारले जेनजी परिषद् गठन गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो।
सरकारले फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिएको छ।
ताप्लेजुङमा सबैभन्दा धेरै मतदान केन्द्र फुङलिङमा र कम मेरिङदेनमा रहेका छन्।
जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान माहाशाखाले आज साँझसम्म काठमाडाैं उपत्यका लगायत, गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जानकारी दिएको छ।
संयुक्त राष्ट्रसंघअन्तर्गत मानवअधिकारसम्बन्धी विश्वव्यापी अवधिक समीक्षामा विभिन्न देशहरूले दिएका प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सुझावहरू नेपालले पूर्ण रूपमा कार्यान्वयन गर्नुपर्ने माग गरिएको छ।
गृहमन्त्री ओमप्रकाश अर्यालले विना कुनै अवरोध, निर्धक्क र निर्भयका साथ मतदान गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्दै निर्वाचनमा पूर्ण सुरक्षा प्रबन्ध गरिएको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनतालाई सर्वोपरि मानेर उनीहरूका समस्या समाधान नै आफ्नो पार्टीको पहिलो प्राथमिकता भएको बताएका छन्।
अधिकांश मतदाता भने कसलाई मत दिने भनेर खुलिसकेका छैनन् । उनीहरु अनुभवी, विकासप्रेमी, राष्ट्रवादी, विश्वासयोग्य र अनुशासित उम्मेदवारलाई मतदान गर्ने प्रतिक्रिया दिँदै आएका छन् ।
देउडिया प्रेमसिंह कार्कीले गुनगुनाउने यी शब्दमा अपिहिमालको पीडादायी यथार्थ लुकेको छ। टुकी र सोलारको भरमा जीवन बिताउँदै आएका कार्की अहिले ७० वर्ष पुगिसके। गाउँको तल चमेलिया नदी कलकल बगिरहे पनि उनीहरूको बस्ती भने अझै अन्धकारमै छ।
नेकपा एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्ताहरू नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले दाङलाई शैक्षिक तथा प्रविधिक हबको रूपमा विकास गर्ने अभियान तीव्र गतिमा अगाडि बढिरहेको बताएका छन्।