९ मंसिर २०८१ आइतबार
image/svg+xml

ट्वान्टी–२० विश्वकप पुरस्कार रकम पुरानै

अस्ट्रेलियामा यस संस्करण हुने ट्वान्टी-२० विश्वकप विजेताले १.६ मिलियन अमेरिकी डलर पाउने भएको छ।

‘अग्नि’का लेखक लम्साललाई धादिङमा सम्मान

‘जिल्लाका लागि मात्र होइन लम्सालको साहित्यलेखन देशकै लागि महत्वपूर्ण योगदान पुगेको छ,’ अधिकारीले भने। भानु प्रतिष्ठान धादिङका अध्यक्ष डाक्टर नविनबन्धु पहाडीले नेपाली साहित्य जगतमा लम्सालले पुर्‍याएको योगदान तथा लम्सालको लेखनशैली र अग्नि महाकाव्यको विषयवस्तु फरक रहेको जिकिर गरे।

‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेतालाई पुरस्कार हस्तान्तरण

हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले दशैं तिहारको उपलक्ष्यमा ल्याएको ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ को विजेतालाई पुरस्कार हस्तान्तरण गरेको छ।

जितपछि सेरेना दुबिधामा

सोमबार उनले कोर्टमा देखाएको प्रदर्शन र पोस्ट म्याचमा दिएको प्रतिक्रियाले भने सेरेनाको संन्यास योजना तत्कालका लागि टरेको अनुमान गरिएको छ।

एक महिनाको नेपाल टुरमा संस्कृति र पर्यटन विकासलाई सघाउँछुः अर्थर गन

‘सम्पूर्ण नेपालीलाई ‘न्यानो नमस्कार’ मलाई अमेरिकन आइडल प्रतिस्पर्धाको फाइनलमा पुर्‍याउन ठूलो प्रयास गर्नुहुने सम्पूर्ण नेपाली फ्यान्स प्रति गर्व र खुसी छु पहिलो पटक नेपाल आउँदा र अहिले नेपाल आउँदा धेरै फरक पाए।’

टोरन्टो मास्टर्सबाट बाहिरिइन् सेरेना

छिट्टै सक्रिय टेनिस खेलजीवनको यात्रामा पूर्णविराम लगाउने घोषणा गरेकी २३ पटककी ग्रान्ड स्लाम विजेता सेरेना विलियम्स बुधबार बेलिन्डा बेन्सिचसँग ६–२, ६–४ ले पराजित हुँदै डब्लुटिए टोरन्टो मास्टर्सबाट बाहिरिएकी छिन्।

बर्जर पेन्ट्सद्वारा बर्जर फेस्टिभ राईडका विजेता घोषणा

बर्जर पेन्ट्सले बर्जर फेस्टिभ राईडका विजेताहरूको घोषणा गरेको छ। ग्राहक योजनाअन्तर्गत नारायणघाटका अर्जुन भट्टले प्रथम बम्पर पुरस्कार यामाहाको एफजेड २५, जनकपुरका भरत शाहले दोस्रो पुरस्कार फासिनो १२५ तथा धनगढीका भीष्म ओझा र बुटवलका शिव भण्डारीले सामसुङ एस २१ मोवाईल प्राप्त गरेका छन्।

म रसियन उत्पादन होइन: इलिना

विम्बल्डनको नयाँ विजेता इलिना रेबाकिनाले आफूमाथि लागेको रसियन उत्पादन भन्ने प्रतिक्रिया खारेज गरेकी छन्। उनलाई राष्ट्रिय नायकका रूपमा कजाखस्तानमा स्वागत गरिएको थियो, जहाँ उनले विम्बल्डनको ट्रफी उपहार पनि सुम्पिएकी थिइन्।

ग्रेट हिमालयन सेमिफाइनलमा

ग्रेट हिमालयन क्रिकेट एकेडेमी (जिएचसिए), ललितपुर यु–१६ नेक्सस कप टी– २० क्रिकेट सिजन ५ मा बुधबार सेमिफाइनल प्रवेश गरेको छ।

नाडालले विम्बल्डन खेल्नेमा अझै दुविधा

कीर्तिमानी २२औं पटकका ग्रान्ड स्लाम विजेता राफेल नाडालले विम्बल्डन खेल्न इच्छुक रहेपनि यसबारे अन्तिम निर्णय भने लन्डनमा आगामी साता हुने अभ्यासपछि मात्र थाहा हुने बताएका छन्।

ट्रायथलनमा विजेनलाई सफलता

साबिक विजेता बिजेन श्रेष्ठले शनिबार ओलम्पिक डेको अवसरमा आयोजना भएको दोस्रो मास्टर्स ट्रायथलनको ब्यक्तिगततर्फ उपाधि जितेका छन्।

क्रोएसियासँग विश्वविजेता स्तब्ध

सुरुको पाचौं मिनेटमा लुका मोडरिचले पेनाल्टीबाट गरेको गोल निर्णायक बनेपछि युइएफए नेसन्स लिगमा सोमबार क्रोएसियाले फ्रान्समाथि १–० को रोमाञ्चक जित निकाल्दा अर्को खेलमा डेनमार्कले अस्ट्रियालाई २–० हराएको छ।

निमा र दीपक वर्ल्ड गेम्समा

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेताद्वय उसुका निमा घर्तीमगर र दीपक हमालले अमेरिकामा हुने वर्ल्ड गेम्स २०२२ मा नेपालको तर्फबाट चुनौती प्रस्तुत गर्ने भएका छन्।

सार्क स्वर्णविजेता पराजित

१३औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण विजेता बक्सर सनिल साही चीनमा हुने १९औं एसियन गेम्सका लागि भएको बक्सिङ छनोटमा बिहीबार पराजित भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्