मुद्दाको थुप्रोमाथि निकासको सकस!
संसदीय समितिबाट इन्कार गरिएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदा लिएर बसे। अनि उनी पछिका ओमप्रकाश मिश्र कामु प्रधानन्यायाधीश बने । तर बिदा लिएर घर बसेका जोशी अकस्मात् सर्वोच्च अदालत परिसरमा देखिए।
संसदीय समितिबाट इन्कार गरिएपछि कामु प्रधानन्यायाधीश दीपकराज जोशी बिदा लिएर बसे। अनि उनी पछिका ओमप्रकाश मिश्र कामु प्रधानन्यायाधीश बने । तर बिदा लिएर घर बसेका जोशी अकस्मात् सर्वोच्च अदालत परिसरमा देखिए।
सामान्यतया अदालतमा मुद्दा फैसला हुनुअघि नै अभियुक्त पक्राउ पर्नुपर्ने हो। तर दोषी ठहर भएका अभियुक्तहरू पनि पक्राउ नपर्दा अदालतले फैसला गरेका मुद्दा कार्यान्वयन गर्न रोल्पामा समस्या भएको छ।
अघिल्लो आर्थिक वर्षको अन्त्यमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–६ ले खोर्केखोला–शनिहल लाइनमा नयाँ ट्र्याक खोल्यो । सार्वजनिक जमिनबाट खोलिएको ट्र्याकमै विवाद उत्पन्न भयो।
केही दिनअघि उच्चअदालतका एकजना न्यायाधीशले ज्यान मुद्दामा प्रतिवादीका तर्फबाट उपस्थित विद्वान्अधिवक्तासित यस्तो भनाइ इजलासबाटै राखेछन्– ‘शंकरकुमारको पृष्ठभूमि भनेको मास्टरी हो, तसर्थ उसले न्यायको मर्म बुझेकै हुँदैन ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका नायब सुब्बा रामप्रसाद भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भारतको सर्वाेच्च आदालतले मलयालम अभिनेत्री प्रिया प्रकाश वारियरविरुद्ध परेको मुद्दालाई खारेज गरेको छ। प्रदर्शनको पखाईमा रहेको फिल्म ‘ओरु अदार लभ’को गीत ‘मानिक्य मलाराया पूवी’मा आँखा झिम्क्याएर चर्चामा आएकी प्रिया प्रकाशविरुद्ध धार्मिक भावनामा ठेस पु-याएको भन्दै मुस्लिम समुदायका युवाले दायर गरेको मुद्दालाई प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीशद्वय ए एम खानविलकर र डी वाई चन्द्रचूडको संयुक्त इजलासले शुक्रबार खारेज गरेको हो।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी सेवा शुरु गर्ने दुई जनाविरुद्ध विशेष अदालत काठमाडौँमा आज आरोपपत्र दायर गरेको छ।
दुईपटक मन्त्री भइसकेका खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले यति बेला मुद्दामाथि मुद्दा खेपिरहेका छन्। उनका पूर्वसहकर्मीहरु रामबहादुर थापा (गृहमन्त्री), वर्षमान पुन (ऊर्जामन्त्री), मातृकाप्रसाद यादव (उद्योगमन्त्री) र चक्रपाणि खनाल (कृषि मन्त्री) सत्तामा भएका बेला सँगै युद्ध लडेका विश्वकर्मा हिरासतमा छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, लुम्बिनीमा कार्यरत मेकानिकल इञ्जिनीयर सरोजकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।
भदौ १४ र १५ गते काठमाडौंमा हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मलेनमा नेपालले कनेक्टिभिटी, व्यापार तथा लगानी, बिमस्टेक सदस्य राष्ट्रका समाजबीच अन्तरक्रिया र गरिबी निवारण मुद्दालाई उच्च प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।
कर्तव्य ज्यान मुद्दामा अदालतले सजाय पाएर फरार रहेका एक व्यक्ति १९ बर्षपछि पक्राउ परेका छन्। याङवरक गाँउपालिका ५ का ५२ बर्षीय भगिश्वर तावालाई प्रहरी पक्राउ गरेको हो।
मधेश आन्दोलनको क्रममा हत्या गरिएका सशस्त्र प्रहरीका असई थमन विक घटनाका फरार अभियुक्त जलेश्वर नगरपालिकाको मेयर राम शंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव शुरेश पाण्डेयलाई मंगलबार जिल्ला अदालत महोत्तरीले साधारण तारेखमा रिहा गरेको छ।
७ नम्बर प्रदेश उच्च अदालत दिपायल महेन्द्रनगर इजलास मातहतका जिल्ला अदालतले २० करोड भन्दा बढि जरिवाना अशुल गर्न बाँकी रहेको छ । गत आर्थिक बर्ष २०७४/०७५ असार मसान्तसम्ममा चारै जिल्ला अदालतले फैसला गरेका विभिन्न मुद्दा मध्येमा २० करोड, ६४ लाख, १३ हजार, पाँच सय ६९ रुपैँया अशुल गर्न बाँकी रहेको हो।
महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ४०९ जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
पाकिस्तानका पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफमाथि लागेको राजद्रोह मुद्दालाई देशको एक विशेष अदालतले अगस्ट २० पछि पुनः सुनुवाइ गर्ने भएको छ।