१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

गर्भवती महिलालाई हेलिकप्टर मार्फत उद्धार

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका ७ छलगाउँकी २० वर्षीया विपना रोकायालाई नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरेर नेपालगञ्ज लगिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले जानकारी दिए। पेटमा उल्टो बच्चा भएकोले जन्माउन नसके पछि उनलाई नेपालगञ्ज पठाईको हो।

गर्भवतीको हेलिकप्टरबाट उद्धार

सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ।

हेलिकोप्टरबाट गर्भवतीको उद्धार

खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ। गाउँपालिका २  की  २६ वर्षीया मिङ्मारडोपा शेर्पाको  हेलिकोप्टरमार्फत गाउँपालिका आफैले शुक्रबार उद्धार गरेको जनाएको छ।

बीच बाटामै उद्धार

बेनी–जोमसोम–कोरला सडकखण्डमा कार्यरत दाङका विकास डाँगी पश्चिम म्याग्दी हुँदै घरतिर लागे। गाडी चलेको भए उनी एकै दिनमै दाङ पुग्थे।

कोभिड–१९ः एनआरएनले डेढ करोडको आवश्यक सामग्री सरकारलाई दिने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोभिड–१९ (कोरोना भाइरस) को रोकथाम र उपचारका लागि डेढ करोड बराबरको अवाश्यक सामग्री नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ।

सरकारको आर्थिक उद्धार प्याकेजमै कन्जुस्याइँ

अहिले विश्वभरि नै स्वास्थ्य संकटकालीन अवस्था बढ्दै गएसँगै आफ्नो देशभित्र पार्न सक्ने प्रभाव कम गर्नका लागि विभिन्न मुलुकले फरक फरक प्रकृतिका आर्थिक उद्धार प्याकेज घोषणा गरिरहेका छन्।

झुलाघाटमा अलपत्र  १८६ नेपालीको उद्धार

जिल्लाको सीमा जोडिएको भारतको झुुलाघाटमा चार दिनदेखि अलपत्र परेका एक सय ८६ जनाको उद्धार गरिएको छ। लकडाउन पश्चात मंगलबारदेखि सीमानाका झुुलाघाटमा अलपत्र परेका सुदूरपश्चिमका विभिन्न जिल्लाका नागरिकलाई शुुक्रबार मध्यरातमा उद्धार  गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताए।

इरानबाट २७७ जना भारतीयको उद्धार

भाइरसबाट निकै प्रभावित बनेको इरानमा अलपत्र परेका २७७ जना भारतीय नागरिकलाई हवाई जहाजबाट उद्धार गरिएको छ।

अलपत्र परेका ९ जना यात्रुको उद्धार

मंगलबारदेखि देश ‘लकडाउन’ भएको घोषणा गरेसँगै बीच बाटोमा अलपत्र परेका ९ जना यात्रुको उद्धार गरिएको छ। हेटौडाबाट रसुवा आउने क्रममा मंगलबार साँझ बीच बाटोमा अलपत्र परेका जिल्लाको राम्चे र ग्राङका ९ जना यात्रुलाई उद्धार गरेर घर पुग्ने व्यवस्था मिलाईएको हो।

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ।

१७५ भित्रिए, ६ जना विमानस्थलमा रोकिए

कोरोना भाइरसको महामारी फैलिएको चीनको हुबेई प्रान्तस्थित वुहानबाट आइतबार १ सय ७५ जना नेपालीलाई नेपाल वायुसेवा निगमको जहाजमार्फत स्वदेश ल्याइएको छ।

चीनमा रहेका नेपाली विद्यार्थी लिन आज जहाज जाँदै

चीनको विभिन्न स्थलमा रहेका नेपाली तथा विद्यार्थीको उद्धारको लागि नेपाल एयरलायन्सको हवाइजहाज आज (शनिबार) चिनतर्फ प्रस्थान गर्दैछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्