१६ असार २०८३ मंगलबार
image/svg+xml

२४ घण्टामा एक हजार ५९२ सवारीसाधन कारबाहीमा

ट्राफिक प्रहरीले पछिल्लोे २४ घण्टामा सडक अनुशासन पालना नगर्ने एक हजार ५९२ सवारीसाधनलाई कारबाही गरेको छ।

नेदरल्याण्ड्स भर्सेस मोरक्को : बराबरी गोल भएपछि थपियो अतिरिक्त समय

फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा नेदरल्याण्ड्स र मोरक्को खेलिरहेका छन्।

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

बर्डफ्लु सङ्क्रमणः काभ्रेमा ४० हजार हाँस–कुखुरा नष्ट

विशेषगरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा सङ्क्रमणदर बढ्दै गएको बताइएको छ।

फिफा विश्वकप : नेदरल्याण्ड्सविरुद्ध मोरक्कोले फर्कायो गोल

फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा नेदरल्याण्ड्सविरुद्ध मोरक्कोले गोल फर्काएको छ।

नागढुंगा-मुग्लिङ सडक विस्तार सुस्त : मनसुन सुरु हुँदा दुई खण्ड अलपत्र

११ अर्बभन्दा बढी लागतको नागढुंगा–मुग्लिङ परियोजनामा पहिलो खण्ड नागढुंगा–नौबिसे जेठमा नै पुरा गर्नुपर्ने भए पनि अहिलेसम्म ८४ प्रतिशत मात्र काम सकिएको छ। तर कात्तिकमा सक्नुपर्ने नौबिसे–मलेखु र मलेखु–मुग्लिङ खण्डको निर्माण आधाभन्दा पनि कम छ।

फिफा विश्वकप : मोरक्कोविरुद्ध नेदरल्याण्ड्सले लियो अग्रता

फिफा विश्वकप २०२६ अन्तर्गत खेलमा मोरक्कोविरुद्ध नेदरल्याण्ड्सले अग्रता लिएको छ।

ट्रम्पको चेतावनी : बढी शुल्क लिनु गैरकानुनी हो, तुरुन्तै पेट्रोल र डिजेलको मूल्य घटाउनू

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पेट्रोल पम्प सञ्चालकहरू र इन्धन खुद्रा विक्रेताहरूलाई पेट्रोल र डिजेलको मूल्य तुरुन्तै घटाउन आग्रह गरेका छन्।

कपिलवस्तुमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते

कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ गैडहवास्थित हुलाकी सडकखण्डमा धनगढीबाट काठमाडौंतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन्।

तीन करोड ५१ लाख बढीको अवैध सामग्री बरामद

चालु आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ।

बालबालिकालाई दलीय सदस्यता : बालअधिकार रक्षामा गम्भीर चुनौती

पुराना दलबाट अब देश चल्दैन भन्दै ‘डिजिटल’ र ‘वैकल्पिक राजनीति’को नारा दिएर सत्तामा पुगेको रास्वपाले ठुलो संख्यामा बालबालिकालाई दलको सदस्य बनाएको तथ्य बाहिर आउनु कदापि राम्रो होइन।

गोरु पाल्ने कृषकलाई पाँच हजार प्रोत्साहन

स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहनस्वरुप पाँच हजार रुपैयाँ उपलब्ध गराएको छ।

‘तपाईंहरू अब क्यानडाका नायक हुनुहुन्छ’

अब क्यानडाको अर्को चुनौती नेदरल्यान्ड्स वा मोरक्कोमध्ये एक टोलीसँग हुनेछ। विश्व वरीयतामा मोरक्को छैटौं र नेदरल्यान्ड्स सातौं स्थानमा रहेकाले आगामी यात्रा सहज हुने छैन।

चन्द्रगढी वनमा आयुर्वेदिक औषणीय गुण भएका वनस्पति रोपिँदै

चन्द्रगढी सामुदायिक वन उपभोक्ता समितिले खाली रहेको १० हेक्टर जमिनमा आयुर्वेदिक औषधीय गुण भएका दुर्लभ वनस्पतिदेखि वातावरणीय सन्तुलनका लागि महत्व बोकेका बिरुवाहरू रोप्न सुरु गरेको छ।

नेपाल कृषि अनुसन्धान परिषद्ले हटायो दुई कर्मचारी

नेपाल कृषि अनुसन्धान परिषद्ले लामो समयदेखि कार्यालयमा उपस्थित नभएको भन्दै दुई कर्मचारीलाई हटाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्