१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

घादिङ खाल्टेको मिनिट्रक दुर्घटनाका घाइते बालकको मृत्यु

धादिङको नीलकण्ठ नगरपालिका–५ खाल्टेमा आइतबार मिनिट्रक दुर्घनामा परी घाइते भएका बालकको मृत्यु भएको छ।

विद्युतीय आरोले काटेर मृत्यु

आफैंले चलाएको विद्युतीय आरोले काटेर नीलकण्ठ नगरपालिका– ८ साँघुटारका ३८ वर्षीय राजकुमार श्रेष्ठको मृत्यु भएको छ।

कृषि पेसामा लागेका धर्मराजः व्यक्तिगत लगानीमा गाउँभरि कृषि फार्म !

राजापानीमा दुईवटा बाख्रा फार्म छन्। बङ्गुर र बाख्राको मल प्रयोगका लागि फार्म आसपासमा फलफूल र तरकारीखेती लगाइएको छ।

वन संरणकर्मी सम्मानित

कालिका सामुदायिक वन उपभोक्ता समितिले सामुदायिक वन संरक्षणमा अतुलनीय योगदान पुर्‍याएबापत चारजना संरणकर्मीलाई सम्मान गरेको छ।

तीन पालिकामा अझै कार्यान्वयनमा आएन स्वास्थ्य बीमा कार्यक्रम

देशभरि कार्यान्वयनमा आएको स्वास्थ्य बीमा कार्यक्रम काठमाडौँ जिल्लाका तीन पालिकामा अझै सुरु हुन सकेको छैन।

बुढानीलकण्ठमा भोलि बिदा

बुढानीलकण्ठ नगरपालिकाले भोलि बिहीबार सार्वजनिक बिदा दिएको छ। हरिबोधनी एकादशीको अवसरमा स्थानीय बिदा दिएको नगरपालिकाले जनाएको छ।

खाली जग्गा सदुपयोग गरी कागती खेती

धादिङको नीलकण्ठ नगरपालिका–१२ साङ्कोषका रामशरण लम्सालको बारीमा अहिले लटरम्मै कागती फलेको छ। सदरमुकाम धादिङ बेंसीमा ग्रिल व्यवसाय गर्दै आएका उनको व्यवसाय कोरोना महामारीमा ठप्प बनेपछि कागती खेती थालेका हुन्।

भासिएको सडकले सधैँ जोखिम, मुख्यमन्त्री जम्कट्टेलद्वारा निरीक्षण

धादिङको नीलकण्ठ नगरपालिका–३ सिरानबजार आवतजावत गर्ने मुख्य सडक भासिन थालेको आठ वर्ष हुँदा पनि दीर्घकालीन मर्मत नहुँदा आसपासका घर थप जोखिममा परेका छन्। जिल्लाको सदरमुकाम धादिङबेँसीको सिरानबजारस्थित मुख्य सडकको आधा भाग झन्डै डेढ मिटर तल भासिएको छ।

कपनको खहरे खोलामा चल्यो महानगरको डोजर (तस्बिरहरु)

काठमाडौं महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाका प्रतिनिधिबीच खहरे खोला खोल्न सहमति भएसँगै महानगरले खोला खोल्न डोजर चलाएको हो।

झरना अवलोकन गर्ने क्रममा चिप्लिएर एकको मृत्यु

अन्नपूर्ण गाउँपालिका–३ मा रहेको रुप्से झरना अवलोकन गर्ने क्रममा चिप्लिएर आज एक जनाको मृत्यु भएको छ।

कपन आगलागी: मृतकको पहिचान खुल्यो

काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–११ लसुनटारमा गए राति भएको आगलागीमा परी मृत्यु हुनेको पहिचान खुलेको छ।

भारी वर्षाले सडकको भल गाउँ पस्यो

'बस्तीको नजिक खोला पनि छैन, त्यसरी भल पस्ला भन्ने कल्पनासमेत थिएन,' वडाध्यक्ष भण्डारीले भने, 'थप क्षति हुन नदिन रातैभरी खटिएर भल छिर्नसक्ने ठाउँमा डोजरको सहायताले भल छेक्ने काम गरेका छौँ।'

नगरपालिकाको ३१ करोड बेरुजु

सरकार हाँक्नेहरूकै लापरबाहीले प्रत्येक वर्ष घट्नुपर्ने बेरुजु बढ्दै गएको छ । ‘कुनै भुक्तानी लिने प्रकृयामा हुन्छ केही काम फछ्र्याैट नगरेको अवस्थामा हुन सक्छ’, लेखा परीक्षक तिलक रुवाली भन्छन्, ‘यसरी बेरुजु बस्नु प्रशासकीय कमजोरी नै हो ।’

बुढानिलकण्ठमा थिंक पोजिटिभ ग्लोबल क्याम्पेन

स्कुल फाउण्डेशनको आयोजना र सभ्य सृजना प्रा.लि.को प्रस्तुति रहेको 'थिंक पोजेटिभ ग्लोबल क्याम्पेन' काठमाडाैँकाे बुढानीलकण्ठ नगरपालिकामा सम्पन्न भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्