होर्मुज नखोले इरानलाई ‘नर्क’ बनाइदिने ट्रम्पको धम्की
उनले जलसन्धि नखोलिए इरानको अवस्था नर्कजस्तै बनाइदिने चेतावनी दिएका हुन्। साथै, उनले इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्।
उनले जलसन्धि नखोलिए इरानको अवस्था नर्कजस्तै बनाइदिने चेतावनी दिएका हुन्। साथै, उनले इरानका पावर प्लान्ट र पुलहरूमा आक्रमण गर्ने बताएका छन्।
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ अन्तर्गत आइतबार जारी खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) ले चेन्नई सुपर किंग्स (सीएसके) विरुद्ध विशाल योगफल तयार गरेको छ।
दलहरुबीच सहमति जुटाउन संसद सचिवालयले सर्वदलीय बैठक डाकेको छ । बैठक सोमबार (भोलि) बिहान ११ बजे बस्नेछ ।
कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका चुनौतीलाई अवसरमा परिणत गर्दै दिगो विकासतर्फ अगाडि बढ्न सबै एकजुट हुनुपर्ने बताएकी छन्।
नेपालका सन्तोष राईले अमेरिकामा भएको युएसए ओपन कराते च्याम्पियनसिप-२०२६ मा कातातर्फ कांस्य पदक जितेका छन्।
सरकारले शैक्षिक सत्र सुरु हुनअघि विद्यार्थी भर्ना गरी अनियमित शुल्क असुल गर्ने विद्यालयविरुद्ध कडा कदम उठाउने चेतावनी दिएको छ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मातहतका निकायबाट प्रवाह हुने सेवामा कुनै पनि प्रकारको विभेद, दुव्र्यवहार र अनियमितता नगर्न निर्देशन दिएको छ ।
सरकारले फेवातालको ६५ मिटर मापदण्डभित्र बनेका संरचना हटाउन थालेपछि प्रभावित स्थानीय पनि विरोधमा उत्रिएका छन् हटाउन लागिएका संरचनामा ठुला आकारका होटलदेखि अस्थायी टहरासम्म छन्। तालको मापदण्ड मिचेर बनाइएका भनिएका ती संरचना हटाउन सरकारले शनिबारदेखि भत्काउन थालेको हो।
कलाकार सागर लम्साल ‘बले’ यतिबेला प्रहरी हिरासतमा छन् । शनिबार पक्राउ परेका उनलाई प्रहरीले आइतबार अदालतमा हाजिर गराइँ पाँच दिनको म्याद थप गर्दै सोधपुछ र अनुसन्धान जारी राखेको छ ।
लुम्बिनी प्रदेशसभा सदकाठमाडौं जिल्ला अदालतले बालबालिकासम्बन्धी कसुरमा पक्राउ परेकी लुम्बिनी प्रदेशसभा सदस्य रेखा कुमारी शर्मालाई हिरासतमुक्त गरेर थप अनुसन्धान अघि बढाउन आदेश दिएको छ।स्य रेखा शर्मालाई हिरासत बाहिर राखेर थप अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आदेश जारी गरेको छ।
जिल्ला न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आइतबार शर्मालाई हिरासतमा राखिरहन आवश्यक नदेखिएको ठहर गर्दै यस्तो आदेश जारी गरेको हो।
एसोसिएटतर्फबाट उम्मेदवारी दिने तयारी गरेकी ज्ञवालीले महिला उद्यमीहरूको आवाजलाई राष्ट्रिय नीति तहसम्म पुर्याउने उद्देश्यसहित आफू चुनावी मैदानमा उत्रिएको बताएकी छन्।
प्रादेशिक आयुर्वेद चिकित्सालय धनगढीमा पछिल्लो समय विभिन्न रोगको उपचार लिन आउने बिरामीको सङ्ख्या बढ्दै गएको छ।
प्रदेशसभा सदस्य भण्डारीलाल अहिर, हेमा बेल्वासे, अनुराग खड्का, मीनाकुमारी श्रेष्ठ, चन्द्रकेश गुप्ता, दीपेन्द्र पुन र बसिउद्दिन खाँले विविध विषयमा सरकार तथा सभाको ध्यानाकर्षण गराएका थिए।
जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले हालसम्म सुदूरपश्चिममा तीन लाख एक हजार थान पाठ्यपुस्तक बिक्री वितरण गरेको छ ।