२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

जवान रिलिजपछि कंगनाले भनिन्: शाहरुख सिनेमा क्षेत्रको भगवान

कंगना रनौतले फिल्म जवान रिलिजको पहिलो दिन इन्स्टाग्राममा एउटा स्टोरी पोस्ट गर्दैै शाहरुख खानलाई सिनेमाको भगवान भनेकी छिन्।

कंगनाको निशानामा करण: ९० को दशकका फिल्मको नक्कल गरिरहेका छन्, जुन सही होइन्

बलिउड अभिनेत्री कंगना रनौतले फेरि एक पटक करण जोहरलाई निशाना बनाएकी छिन्। करण जोहरको फिल्म 'रकी और रानीकी प्रेम कहानी' लाई लिएर कंगनाले विभिन्न टिप्पणी गरेकी हुन्।

चलचित्र ‘थलाइवी’ साउथमा कंगनाको प्रशंसा नै प्रशंसा, बलिउड मौन

चलचित्रको ट्रेलर रिलीज भएपछि साउथका चर्चित कलाकारहरुले कंगनाको खुलेर प्रशंसा गरेका छन्। कंगनाको नयाँ चलचित्रको पहिलो अवतार देखेपछि प्रशंसा गरेका साउथका कलाकारले कंगनाप्रति उच्च सम्मान रहेको उल्लेख गरेका छन्।

कंगनाविरुद्ध जावेद अख्तरले किन दिए मुद्दा ?

अभिनेत्री कंगना रनौतविरुद्ध जावेद अख्तरले मानहानीको मुद्दा दायर गरेका छन्। समाचार एजेन्सी एएनआईका अनुसार जावेदले अंधेरी कोर्टमा मुद्दा दायर गरेका हुन्। मुद्दाको सुनुवाई ३ डिसेम्बरमा हुने छ।

कंगनालाई सनी लियोनीको घुमाउरो जवाफ, कम जान्नेहरु धेरै बोल्छन्

बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ को आरोप लगाएपछि बलिउडमा अर्को विवाद सुरु भएको छ। एक अन्तरवार्ताका क्रममा कंगनाले मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभइ सफ्ट पोर्न स्टारका कारण भएको आरोप लगाएकी थिइन्।

कंगनाले उर्मिलालाई ‘सफ्ट पोर्न स्टार’ भनेपछि चुलियो विवाद

बलिउड नायिका कंगना रनौतले उर्मिला मातोंडकरलाई ‘सफ्ट पोर्न स्टार’ भएको आरोप लगाएकी छन्। एक अन्तरवार्ताका क्रममा कंगनाले मातोंडकरलाई उनी आफ्नो अभिनयका कारण परिचित नभइ सफ्ट पोर्न स्टारका कारण भएको आरोप लगाएको भारतीय सन्चार माध्यमले जनाएका छन्। उर्मिलामाथि यस्तो आरोप लगाएपछि कंगनाको आलोचना समेत भइरहेको छ।

किन भेट्दैछिन् कंगनाले महाराष्ट्रका राज्यपाललाई ?

महाराष्ट्र सरकारसँग वादविवाद चलिरहेकै अवस्थामा अभिनेत्री कंगना रनौतले राज्यपाल भगतसिंह कोश्यारीसँग भेटघाट गर्नेभएकी छन्। उनले भारतीय समयमा अनुसार आज ४: ३० बजे कोश्यारीसँग भेटवार्ता गर्न लागेकी हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्