१२ कार्तिक २०८३ बिहीबार
image/svg+xml

पानी पर्ने डरले किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ

वर्षभरि हिलोमा पसिना बगाएर उब्जाएको धानबाली पानी नपर्दै सकुशल भित्र्याउन यहाँका किसान जुटेका छन्।

माओको मिम विवाद : किन संवेदनशील विषय ?

फ्रान्सेली फुटबल स्टार किलियन एम्बाप्पेले चीनका पूर्वनेता माओत्सेतुङबारे गरेको टिप्पणीका कारण चिनियाँ बजारमा व्यावसायिक विवादको सामना गर्नुपरेको छ।

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने, शपथ ग्रहण विगतभन्दा फरक हुने

नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ।

उत्तरी नाका बन्द हुँदा पनि आयात-निर्यात दुवै बढ्यो

बाढी–पहिरोका कारण चीनसँग जोडिएका रसुवागढी र कोरला भन्सार नाका बन्द हुँदा पनि चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालको आयात र निर्यात दुवै बढेको छ।

अर्नब चक्रवातको प्रभाव : आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा

चक्रवात अर्नबको प्रभाव अझै जारी छ। भारतका आन्ध्र प्रदेश, तेलंगाना र ओडिशामा भारी वर्षा भइरहेको छ।

विपद्‌बाट क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माणका लागि श्रमदान

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ पाउद्वारका बासिन्दा श्रमदान अभियानबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माणमा जुटेका छन्।

फेसबुक-टिकटकबाट चिनजान, भारत पुर्‍याएर शोषण

पछिल्लो समय सामाजिक सञ्जालको दुरुपयोग गरेर दलालले नेपाली महिला तथा बालिकालाई यौन शोषण, श्रम शोषणजस्ता काममा लगाउन भारतलगायत देशमा पुर्‍याउने गरेका छन्।

युवा पलायनले मुलुकलाई उन्नतितर्फ नभइ अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा

उनले रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई देशबाट टाढिएको रूपमा मात्र हेर्न नहुने धारणा व्यक्त गरेका छन्।

यसरी नै गाली गरिरहनुस्, फिल्म हिट पो भैहाल्छ कि : दीपकराज गिरी

कलाकार तथा निर्माता दीपकराज गिरीले फिल्म ‘छ माया छपक्कै २’ बहिष्कार गर्न भन्दै एउटा समूहले अभियान चलाएपछि फिल्मको व्यापार केही बढेको दाबी गरेका छन्।

काराबाओ कपः लिभरपुल पेनाल्टी सुटआउटमा विजयी, आज एभर्टन र न्युक्यासल भिड्दै

काराबाओ कप फुटबलको चौथो चरणमा लिभरपुलले चेल्सीलाई पेनाल्टी सुटआउटमा ६-५ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाएको छ।

बहुमत नपाएपछि नेतन्याहूले भने : अरब पार्टीहरूले चुनाव चोरे

इजरायलमा गत मंगलबार भएको निर्वाचनको मतपरिणाम लगभग सार्वजनिक भइसकेको छ।

जलवायु प्रतिबद्धता धेरै, कार्यान्वयन कम

जलवायु परिवर्तनका असर नियन्त्रणका लागि विश्वका राष्ट्रले बनाएका योजना र गरेका प्रतिबद्धता उत्सर्जन घटाउन पर्याप्त नभएको निष्कर्ष संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी निकायले निकालेको छ।

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृ*त्यु, १७९ घाइते

डीडी न्युजका अनुसार दुर्घटनापछि उद्धार तथा राहतका लागि आपत्कालीन र स्वास्थ्यकर्मीको टोली घटनास्थलमा पुगेको छ।

तनहुँमा विकास आयोजनालाई ७१८ हेक्टर वन क्षेत्र प्रयोग गर्न अनुमति

तनहुँमा सञ्चालित तथा निर्माणको विभिन्न चरणमा रहेका विकास आयोजनाले कुल ७१८ दशमलव ५८ हेक्टर वन क्षेत्र प्रयोगका लागि अनुमति पाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्