११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml

‘दि भ्वाइस अफ नेपाल’ मा ४८ प्रतिस्पर्धी

सर्वोत्कृष्ट गायकको खोजी गर्ने उद्देश्यसहित सुरु भएको ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ बाट ४८ प्रतिस्पर्धी अर्को चरणका लागि छनोट भएका छन्।

युरोपियन वर्ष खेलाडीमा रियल मड्रिडको वर्चस्व, मोड्रिच सर्वोत्कृष्ट खेलाडी

युरोपको सर्वोत्कृष्ट खेलाडीको उपाधि क्रोएसियाका कप्तान एवं रियल मड्रिडका मिडफिल्डर लुका मोड्रिचले जितेका छन्।

बुफोन सर्वोत्कृष्ट घोषित

इटालीका गोलकिपिङ हस्ती जियानलुइजी बुफोनले मिलानमा आयोजित ग्रान गाला डेल काल्सियो अवार्डमा इटालियन सिरी ‘ए’ को उत्कृष्ट खेलाडी पुरस्कार जित्दै विश्वकपमा छनोट नहुनाको पीडामा मलम लगाएका छन्।

नेपाली वैज्ञानिकको अनुसन्धान सर्वोत्कृष्ट

संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न छैटौं अन्तर्राष्ट्रिय नवीकरणीय ऊर्जा सम्मेलनमा नेपाली वैज्ञानिकको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको छ । क्यालिफोर्नियाको सान डिगोमा भएको सम्मेलनमा नेपाली युवा वैज्ञानिक रवीन ढकालले प्रस्तुत गरेको अनुसन्धानपत्र सर्वोत्कृष्ट भएको हो । सम्मेलनमा संसारभरका पाँच सयभन्दा बढी वैज्ञानिकले अनुसन्धानपत्र प्रस्तुत गरेका थिए ।

वर्षको सर्वोत्कृष्ट खेलाडी किरण र नङ्सल घोषित [फोटो फिचर]

यस वर्षको सर्वोत्कृष्ट खेलाडी फुटबलका किरण चेम्चोङ र ब्याडमिन्टनकी नङ्सल तामाङ घोषित भएका छन्। खेलकुद पत्रकार मञ्चले आयोजन गरेको स्पोर्ट्स अवार्ड कार्यक्रममा उनीहरु सर्वोकृष्ट घोषित भएका हुन्। त्यस्तै लोकप्रिय खेलाडीमा कान्छिमाया कोजुले अवार्ड हात पारिन्।

सर्वोत्कृष्ट कर्मचारी पुरस्कार घोषणा भएन

निजामती सेवा दिवसका अवसरमा उत्कृष्ट कर्मचारीलाई बर्सेनि दिइँदै आएको २ लाख राशीको पुरस्कारको घोषणा यो वर्ष गरिएन । वर्षैपिच्छे उत्कृष्ट कार्यसम्पादनका आधारमा एकजनालाई ‘सर्वोत्कृष्ट कर्मचारी’ पुरस्कार प्रदान गर्ने गरिन्थ्यो ।

एनसेल सर्वोत्कृष्ट विज्ञापन करदाताबाट सम्मानित

काठमाडौं महानगरपालिकाले जिएसएम मोबाइल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाए बापत सम्मान गरेको छ।

आर्यन र नम्रता सर्वोत्कृष्ट

आर्यन सिग्देल र नम्रता श्रेष्ठ ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार–२०७२’ का सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री घोषित भएका छन्। पुरस्कार वितरण कार्यक्रममा ‘पशुपतिप्रसाद’लाई गत वर्ष (२०७२) को सर्वोत्कृष्ट चलचित्र ठहर्‍याइयो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्