२२ वैशाख २०८१ शनिबार
image/svg+xml

सुशान्त मृत्युबारे बोलिन् रिया: उनले आफ्नो ज्यान किन दिए थाहा छैन, म निर्दोष थिए

सन् २०२० मा सुशान्त सिंह राजपूतको मृत्युपछि रियाले पहिलो पटक सुशान्त राजपूतको आत्महत्या, जेलमा बिताएका रात, सोसल मिडिया ट्रोलिङबारे अन्तर्वार्ता दिएकी छिन्।

सुशान्तको मृत्युपछि पहिलोपटक ‘चेहरे’ को ट्रेलरमा देखिइन् रिया चक्रवर्ती

बलिउड चलचित्र ‘चेहरे’ मा रिया चक्रवर्तीको बारेमा एक सस्पेन्स बनिरहेको थियो, जुन अब तोडिएको छ। ट्रेलरको रिलीजसँगै रिया पनि यस चलचित्रको हिस्सा हुन भन्ने कुरा पुष्टि भएको छ।

सुशान्त सिंह मृत्यु प्रकरण: आरोप पत्रकाे मुख्य अभियुक्तमा रिया चक्रवर्तीकाे नाम

चार्जसिटमा सुशान्तको प्रेमिका रिया चक्रवर्तीको नाम मुख्य अभियुक्तको रुपमा राखिएकोे भारतीय संञ्चारमाध्यमले जनाएका छन्। सुशान्तको आत्माहत्या पछि रिया चक्रवर्ती र उनका भाई शोविक चक्रवर्ती लागुऔषध प्रकरणमा मुछिएका थिए। उनीहरुलाई केही दिन हिरासतमा राखिएको थियो पछि जमानतमा छुटेका थिए।

बलिउडमा लागुपदार्थ सप्लाई आरोपमा राहिल पक्राउ

नार्कोनिस्ट ब्यूरोले बलिउडमा लागुपदार्थ सप्लाई गर्ने एक व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ। रिया चक्रवर्ती लागुपदार्थ कनेक्सनमा राहिल विसरामलाई पक्राउ गरेको हो।

रिया चक्रवर्तीले नाम लिएपछि रकुलप्रीत पुगिन् अदालत

लागुपदार्थको मामिलामा आफ्नो नाम जोडिएपछि कलाकार रकुलप्रीत सिंहले दिल्ली उच्च अदालतमा अपिल गरेकी छन्। उनले दायर गरेको मुद्दामा मीडियामा उनको विरुद्धमा भइरहेका कभरेजलाई रोक्न माग गरिएको छ।

रिया चक्रवर्ती र उनका भाइको जमानत याचिका खारेज

सुशान्त सिंह राजपुतसँग जोडिएको एक मामिलामा मुम्बईको विशेष अदालतले रिया चक्रवर्तीको जमानत अपिल खारेज गरेको छ। अदालतले उनका भाइ शौविक चक्रवर्ती र अन्य अभियुक्त अब्दुल बासित, जायद विलात्रा, दीपेश सावन्त र स्यामुअल मिरान्डाको जमानत पनि खारेज गरेको छ।

हिरासतमा रहेकी अभिनेत्री रिया चक्रवर्ती सुनवाइ आज

बलिउडका दिवगंत अभिनेता सुशांत सिंह राजपूतको ड्रग केसमा गिरफ्तार गरिएकी अभिनेत्री रिया चक्रवर्तीको जमानत याचिका उपर आज सुनुवाइ हुँदै छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्