५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

बलिउडमा लागुपदार्थ सप्लाई आरोपमा राहिल पक्राउ

नार्कोनिस्ट ब्यूरोले बलिउडमा लागुपदार्थ सप्लाई गर्ने एक व्यक्तिलाई पक्राउ गरेको दाबी गरेको छ। रिया चक्रवर्ती लागुपदार्थ कनेक्सनमा राहिल विसरामलाई पक्राउ गरेको हो।  

एनसीबीले राहिलको साथबाट करिब चार करोडको लागुपदार्थ बरामद गरेको गरेको दाबी गरेको छ। उनको साथबाट चार लाख नगदसमेत पनि बरामद गरेको छ। सुरु अनुसन्धानमा राहिलले आफु बलिउडमा लागुपदार्थ सप्लाई गर्ने एउटा नेटवर्को हिस्मा मात्र भएको बताएका थिए। एनसीबीले मूख्य मानिसको बारेमा समेत जानकरी दिइएको बताइएको छ।

 

 

प्रकाशित: २ आश्विन २०७७ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App