२३ आश्विन २०८१ बुधबार
image/svg+xml

स्वराजको भ्रमण : व्यापार र पारवहनका जटिलता समाधान होस्

भारत भएर हुने नेपालको ब्यपार तथा भारतसंगको ब्यपारमा प्रमुख नाकाको रुपमा रहेको आर्थिक नगर वीरगन्जको निजी क्षेत्रले भारतीय बिदेश मन्त्री सुष्मा स्वराजको नेपाल आगमनसंगै ‘ब्यपार तथा पारवहन’ का जटिलताको सामाधान हुने आश गरेको छ।

सुष्मा स्वराज एयरपोर्टबाट सिधै सोल्टी

भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज नेपाल आउँदै छिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न नेपाल आउन  लागेकी हुन्।

भारतीय विदेशमन्त्री स्वराज आज नेपाल आउँदै

भारतीय विदेशमन्त्री सुष्मा स्वराज प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित आज नेपाल आउँदै छिन् । उनी वायुसेनाको विशेष विमानमार्फत अपराह्न तीन बजे नेपाल आउन लागेकी हुन् ।

भारतीय विदेशमन्त्री स्वराज भोलि काठमाडौं आउने

प्रधानमन्त्री भएपछि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण भारतमा गराउने उद्देश्यसहित भारतीय विदेशमन्त्री सुष्मा स्वराज बिहीबार नेपाल आउँदै छिन् । नयाँ जनादेशबाट वाम गठबन्धनले सरकार बनाउने प्रायः निश्चित भएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष सन्देशसहित स्वराज नेपाल आउन लागेकी हुन् ।

भारतीय विदेश मन्त्री स्वराजको दुई दिने नेपाल भ्रमण बिहीवारदेखि

भारतीय विदेश मन्त्री सुष्मा स्वराजले यसै साता नेपालको दुई दिने भ्रमण गर्ने निश्चित भएको छ । भारतको विदेश मन्त्रालयका अनुसार स्वराजले यसैसाता बिहीवार र शुक्रवार नेपालको भ्रमण गर्नेछिन्।

धुर्मुस–सुन्तली भगवान्, गाउँ स्वर्ग

रौतहट चन्द्रपुरस्थित सन्तपुरमा रहेको दलित बस्तीका विपन्न समुदाय नयाँ घर निर्माणपछि गाउँ स्वर्ग बनेको भन्दै खुसी भएका छन् । छाप्रोमा बस्दै आएका विपन्न समुदाय धुर्मुस–सुन्तली फाउन्डेसनले गाउँको स्वरुप परिवर्तन गरेपछि खुसी भएका हुन् । वर्षा, घाम तथा हावा नछेक्ने छाप्रामा बस्दै आएका दलितले घर निर्माणको अगुवाइ गर्ने हास्यकलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुन्जना घिमिरे) लाई भगवान् भन्न थालेका छन्।

उसुमा आर्मीलाई पन्ध्र स्वर्ण

नेपाल आर्मी सोमबार १५ स्वर्णसहित ३ रजत र ७ कास्य जित्दै राखेप च्याम्पियनसिपको १३ औं राष्ट्रिय उसु प्रतियोगितामा पहिलो भएको छ।

हरि र सवितालाई स्वर्ण

नेपाल आर्मीका हरिप्रसाद गोले र सविता राईले राखेप च्याम्पियनसिपअन्तर्गत १३औं राष्ट्रिय उसु प्रतियोगिताको थाउलोतर्फ थाइची अल राउन्डमा शनिबार स्वर्ण जितेका छन् । दुवै १२औं दक्षिण एसियाली खेलकुद (साग) का रजत विजेता हुन् ।

दिपायल आन्दोलनको स्वरुप फेरियो, यातायात र बजार खुल्यो

सात नम्बर प्रदेशको राजधानी दिपायल माग्दै २६ दिनदेखि जारी आन्दोलनको स्वरुप फेरिएको छ। आसन्न राष्ट्रिय सभा निर्वाचनलाई ‘उपयोग’को रणनीति अनुसार संघर्ष समितिले स्वरुप फेर्ने निर्णय गरेको हो।

स्वर्गको खोजीमा

बालक छँदै केही बुझ्न थालेपछि मेरो मस्तिष्कमा स्वर्ग प्राप्तिको लोभको बीउ रोपिएको थियो । जीवनको लक्ष्य नै स्वर्ग प्राप्ति हो भन्ने कुराको पुराणले मेरो सम्पूर्ण चेतना भरिएको थियो । यो सनातनी धर्मको गाँजा थियो, जसले मेरा विश्वाश र आस्थामा भ्रान्तिको भव्य भवन उभ्याएर मेरो विचारशीलतालाई मनाएको थियो।

एथलेटिक्समा २२ स्वर्णसहित आर्मी पहिलो

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले राखेप च्याम्पियनसिपअन्तर्गत इटहरीमा मंगलबार सम्पन्न राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको अन्तिम दिन पाँच स्वर्ण पदक जित्दै समग्रमा २२ स्वर्ण पदकका साथ टिम च्याम्पियन बनेको छ ।

प्रदेश राजधानी आन्दोलनको स्वरुप फेरियो

सात नम्बर प्रदेशको राजधानी दिपायल माग गर्दै १३ दिनदेखि जारी आन्दोलनको स्वरुप फेरिने भएको छ। बन्द हड्तात जस्ता कार्यक्रमको सर्वत्र विरोध र वर्तमान सरकारले अस्थायी मुकाम नतोक्ने बताएपछि संघर्ष समितिले सोमबार सार्वजनिक भेलाको आयोजना गरेर स्वरुप फेर्ने निर्णय गरेको हो।

चिसोमा राहत स्वरुप कम्बल

जिल्लाका विपन्न समुदायका लागि चिसोमा राहत स्वरुप कम्बल वितरण सुरु गरिएको छ । बढ्दो चिसोसँगै बगनासकाली गाउँपालिका–७, दैलातुङका बोटे समुदायलाई प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले १३ घरलाई प्रति परिवार २ थान कम्बल वितरण गरेका थिए ।

सेनालाई ७ स्वर्ण

राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिप २०७४अन्तर्गत भएको तेस्रो राष्ट्रिय फेन्सिङ च्याम्पियनसिप २०७४ को अन्तिम दिन ३ स्वर्ण हात पार्दै सेनाले सर्वाधिक ७ स्वर्ण पदक प्राप्त गर्न सफल भएको छ ।

विकट चेपाङ गाउँ कान्दामा स्वर्ण पदकको चमक

कान्दामा च्याउका कारण निम्तेको दु:खद कथा मात्र छैन, अब त्यहाँ चमत्कार गर्न सक्ने च्याम्पियनहरु पनि भेटिने छन्। कान्दा यस्तो विकट पहाडी गाउँ हो जहाँ सिमान्तकृत वर्गमा पर्ने आदिवासी समुदाय चेपाङको बाक्लै बसोबास छ। सदरमुकाम भरतपुरबाट धेरै नै टाढा र सडक सञ्जालबाट पनि पर रहेको सो गाउँको नाम ६७ सालको जेठमा एकाएक चर्चामा आयो। गाउँका बाबुराम चेपाङले जंगलबाट ल्याएको च्याउ पकाएर खाँदा परिवारका आठजनाको ज्यान गयो। तरकारी नखाएका बाबुरामका नौ महिने नाती मात्रै बाँचे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्