२३ आश्विन २०८१ बुधबार
image/svg+xml

सिंह र सुनुवारलाई स्वर्ण

मध्यमाञ्चलका अरहान्तकेशर सिंह र भावना सुनुवारले शनिबार राखेप च्याम्पियनसिपअन्तर्गत दशौंं राष्ट्रिय स्क्वास प्रतियोगिताको एकल स्पर्धामा स्वर्ण पदक जितेका छन् ।

ब्याड्मिन्टनमा नेपाल स्वर्णविहीन

दीपेश धामी र शोभा गौचनको जोडी शनिबार फाइनलमा भारतका भी डेभलेकर र हारिका भेलुधुर्तीको जोडीसँग २१–१५, २१–७ को नतिजामा पराजित भएपछि योनेक्स सनराइज नेपाल इन्टरनेसनल सिरिज ब्याड्मिन्टन प्रतियोगितामा नेपाल स्वर्ण पदकविहीन भएको छ ।

प्रतिज्ञा र ज्ञानीलाई स्वर्ण

नेपाल आर्मीकी प्रतिज्ञा भण्डारी र ज्ञानी चुनाराले आठौं कोरियन एम्बासडर राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा शनिबार स्वर्ण पदक जितेका छन् ।

विवाहको बदलिँदो स्वरुप

विवाह, परिवार र नाता–सम्बन्धबीच एकअर्काको घाँटी जोडिएको छ । मानवशास्त्री क्याथलिन गोउगका अनुसार परिवार कहिले उत्पत्ति भयो यकिन थाहा नभए पनि यो १ देखि २० लाख वर्षको बीचमा भएको अनुमान छ । त्यसैले समाजशास्त्री तथा मानवशास्त्रीले विवाहलाई मानव समाजको अत्यन्त पुरानो संस्था र सामाजिक संरचनाको आधार स्तम्भहरुमध्ये एकको रुपमा व्याख्या गर्छन् । यौन सम्बन्ध भने परिवार र विवाहको उत्पत्ति हुनु अघिदेखि निरन्तर चलिरहेको छ ।

हङकङमा नेपाली सेनाका धावकलाई स्वर्णपदक

नेपाली सेनाका धावकले हङकङमा भएको ट्रेल रेसमा स्वर्णपदक जितेका छन्। साई कुङ देखी टियुन मुनसम्म भएको १ सय किलोमिटर रेसमा नेपाली सेनाका ४ जना अल्ट्रा धावकहरुले १२ घण्टा १ मिनेटको समयमा उक्त दुरी पार गरी स्वर्ण पदक जितेका हुन्।

ट्रेल रेसमा नेपाललाई स्वर्ण पदक

अक्सफाम इन्टरनेशनलद्वारा हङकङमा शुक्रबार सम्पन्न अन्तर्राष्ट्रिय ट्रेल रेस प्रतियोगितामा नेपाली सेनाका चारजना अल्ट्रा धावकले स्वर्ण पदक प्राप्त गर्न सफल भएका छन्।

पूर्व राष्ट्रपति यादव ‘जनआन्दोलन स्वर्ण पदक’बाट विभूषित

शान्ति प्रक्रियाका विभिन्न चरणमा पुर्‌याएकाे योगदान र राष्ट्रपतिको हैसियतले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गर्न निर्वाह गरेको भूमिकाका लाागि पूर्व राष्ट्रपति डा यादवलाई अभिनन्दन गरिएको हो ।

तस्करहरूको स्वर्णमहोत्सव

मुलुकलाई तस्करीमा फसाएर आर्थिक दोहन गर्न पल्केका राजनीतिक नेतृत्वहरू यसमा कारक तŒव रहेको आशंका नेपाली जनमानसमा व्याप्त छ । झन्डै चार दशक पूरा गरेर पाँचौँ दशकको स्वर्ण महोत्सवको तयारीमा सक्रिय बनेको सुन तस्करीको फन्दाबाट राष्ट्रले छिटो उन्मुक्ति पाउने आशा गर्नु व्यर्थ छ ।

नर्कको बाटो स्वर्गको यात्रा

वर्षात्को भयानक झरी र भताभुङ्ग बाटोघाटोबीच कर्णाली जाने योजना बन्यो । भदौ १३ गते बुद्ध एअरबाट सहजै नेपालगञ्ज र भोलिपल्ट वीरेन्द्रनगर सुर्खेत रमाइलोसँग पुगियो । त्यसपछिको डरलाग्दो यात्रा सुरु भयो ।

स्वर्णपुरमा फोरम नेपाल विजयी

संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ।

बाराको स्वर्णपुरमा फोरम नेपाल विजयी

संघीय समाजवादी फोरम नेपालले स्वर्णपुर गाउँपालिकामा पाँच वडाध्यक्षसहित अध्यक्ष र उपाध्यक्षमा विजय हात पारेको छ।

एउटै गीतमा ३६५ को स्वर

वातावरणमा पहिलैदेखि चासो राख्ने निपेशले जर्मनीको अध्ययनपछि झनै वातावरणलाई नजिकबाट बुझ्ने मौका पाए । ‘वातावरणलाई बुझेपछि मन पोलेर जर्मनी बस्नै सकिनँ,’ उनी भन्छन्, ‘नेपाल गएर वातावरण क्षेत्रमा मैले गर्नुपर्ने धेरै छ जस्तो लागेर फर्किएँ ।’ वातावरण विज्ञानको डिग्री पाएपछि जर्मनीमै पनि उनलाई धेरै अवसर आएका थिए ।

३६५ गायक गायिकाद्वारा स्वरबद्ध गीत सार्वजनिक

विश्वमै पहिलो पटक ३६५ जना गायक गायिकाले संयुक्त रुपमा गाएको गीत शनिबार सार्वजनिक गरिएको छ । काठमाडाैँको आर्मी अफिसरस् क्लबमा आयोजित एक कार्यक्रममा मिलनकोली शिर्षक दिइएको उक्त गीत सार्वजनिक गरिएको हो ।

नयाँ स्वरुपमा हुन्डाई एक्सेन्ट

नेपालका लागी हन्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले नाडा अटा–सोमा नयाँ हुन्डाई एक्सेन्ट सेडन कार सार्वजनिक गरेको छ ।

प्रदेशमा पनि युवा स्वरोगार कोष शाखा

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले मुलुकको संघीय संरचनाअनुसार प्रदेशस्तरीय शाखा कार्यालय स्थापना गर्ने तयारी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्