२३ आश्विन २०८१ बुधबार
image/svg+xml

स्थानीयको सक्रियतामा सडक मर्मत

स्वर्गद्वारी नगरपालीका–३ खोलाखर्कका स्थानीय पुरानो सडकको मर्मत गर्दिन भन्दै धेरै पटक वडा कार्यालय र नगरपालीका पुगे।

दधिकोटमा २५० ज्येष्ठ नागरिकलाई सम्मान

स्थानीय दधिकोट स्वर्णिम समाजले दुई सय पचास जना ज्येष्ठ नागरिकको सम्मान गरेर तिहार मनाउने भएको छ। उसले मगलबार सूर्यविनायक नगरपालिका वडा नं १, ४ र ७ का ज्येष्ठ नागरिकलाई नगद ५०५ रुपैयाँ, टोपी, खास्टो र खाद्यान्न सहित अभिनन्दन गर्न लागेको हो।

स्वरोजगार कोषको कर्जा नतिर्नेलाई कारबाहीको तयारी

युवा तथा साना व्यवसायी स्वरोजगार कोषले भाका नाघेका ऋणीलाई कानूनी कारवाही थाल्ने चेतावनी दिएको छ।

प्याराग्लाइडिङ एक्युरेसी वल्डकप आजदेखि,२१ मुलुकका साहसिक पाइलट स्वरेकमा

दुई दशकपछि राष्ट्रले चिनेको खेल प्याराग्लाइडिङको नेपालका लागि अहिलेसम्मकै ठूलो प्रतिस्पर्धा प्याराग्लाइडिङ एक्युरेसी वल्र्डकप (पिजिएडब्लुसी) बिहीबारदेखि स्याङ्जामा सुरु हुँदै छ । त्यसका लागि विभिन्न २१ मुलुकका साहसिक प्यारालाइडिङ पाइलट (खेलाडी) स्याङ्जा आइपुगेका छन् भने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

रोजगार हुनेलाई नै बेरोजगार तालिम

युवा स्वरोजगारका नाममा सरकारले अहिलेसम्म करिब ७ अर्ब रुपैयाँ खर्च गरिसकेको छ तर त्यसको परिणाम भने शून्य देखिएको छ।

‘उद्यम–व्यवसायमा स्वर्णकाल आएको छ’

दुगड ग्रुपले नेपालमा एक सय ४० वर्षदेखि व्यापार व्यवसाय गर्दै आएको छ । अहिले चार पुस्तासम्म आउँदा पनि त्यही व्यापार व्यवसायलाई नै निरन्तरता दिएको छ । बुबाहरु चार दाजु भाइ हुनुहुन्छ । उहाँहरु सगोलमा हुँदा विभिन्न थरिको व्यापार गर्नुहुन्थ्यो । पछि आफू आफूले छुट्टा–छुट्टै व्यापार गर्न थाल्नु भयो ।

स्थानीय सरकारले थाले युवा स्वरोजगार कार्यक्रम

युवा जनशक्ति विदेशिने क्रम दिनानुदिन बढ्न थालेपछि रोल्पाका स्थानीय सरकारले गाउँमै रोजगारीका अवसर सिर्जना गर्ने भन्दै युवा स्वरोजगार कार्यक्रमको थालनी गरेका छन्।

पुलिसलाई पाँच स्वर्ण

विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो नेपाल स्ट्रंगेस्ट २०१८ मा महिलातर्फको खेल समाप्त हुँदा बुधबार ५ स्वर्ण जित्न सफल भएको छ।

दल भनेकै जग्गा दलाल

प्रदेश सभा गठन भएको करिब आठ महिनापछि सात नम्बर प्रदेशको नाम सुदूरपश्चिम र राजधानी कैलालीको गोदावरी तोकियो । यो नाम र ठाउँ जन भावनासँग कति मिल्दोजुल्दो थियो भन्ने कुराको आँकलन सामाजिक सञ्जालमा व्याप्त विरोधका स्वरहरूबाट पनि थाहा पाउन सकिन्छ।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय समकक्षी स्वराजबीच भेटवार्ता

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भारतीय समकक्षी सुषमा स्वराजसँग भेटवार्ता गरेका छन्।

भारत र पाकिस्तानका विदेशमन्त्रीबीच वार्ता हुने

चिसो संम्बन्धका बीच भारत र पाकिस्तानका विदेशमन्त्रीहरु वार्तामा बस्न तयार भएका छन्। आगामी साता हुने संयुक्त राष्ट्रसंघीय महासभाका क्रममा भारतीय विदेशमन्त्री शुष्मा स्वराज र पाकिस्तानका विदेशमन्त्री शाह महम्मद कुर्सीबीच अमेरिकामा साइडलाईन मिटिङ हुने निश्चित भएको हो।

द. कोरियाले स्वर्ण जित्दा सनलाई राहत

जापानलाई २–१ ले पराजित गर्दै शनिबार एसियाली खेलकुदअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेसँगै दक्षिण कोरियाका कप्तान सन ह्युङ–मिनले व्यावसायिक खेलजीवनलाई निरन्तरता दिने भएका छन्।

परराष्ट्रमन्त्री ज्ञवाली र भारतीय विदेशमन्त्रीबीच भेटवार्ता

भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनमा शोक व्यक्त गर्न नयाँदिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतीय समकक्षी सुष्मा स्वराजसँग भेटवार्ता गरेका छन्।

१८ औँ एशियाली खेलकूदमा स्वर्ण पदकको आशा, १८१ खेलाडी बन्द प्रशिक्षणमा

आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८ औं एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन्।

स्वर्णिम पुस्ताका भरपर्दा गोलकिपर

बेल्जियम अहिले फुटबलमा स्वर्णकालको अनुभव गरिरहेको छ । बेल्जियन स्वर्णिम पुस्ताको स्मरण गर्दा इडेन हाजार्ड, केभिन डी ब्रुयना, रोमेलु लुकाकु, द्रिइस मार्टिन्स, भिन्सेन्ट कोम्पनीसँगै नछुट्ने नाम हो थियाबाउट कोर्टोइस।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्