४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

काठमाडौँ प्रशासनले भन्योः प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न दिँदैनौ

जिल्ला प्रशासन कार्यालय काठमाडौँले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई तीनकुनेमा प्रदर्शन गर्न नदिने भएको छ।

पृथ्वीराजमार्ग चार घन्टापछि पुन:सञ्चालनमा

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–५ याम्पा आँधीखोलामा ट्रकको ठक्करबाट स्थानीय घाइते भएपछि अवरुद्ध भएको सडक चार घन्टापछि पुन सञ्चालनमा आएको छ।

अबैध क्रसर र बालुवा प्रशोधन केन्द्रहरुको बिद्युत काटिदै

बाराका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद अचार्यको नेतृत्वमा अनुगमन गर्न खटेको टोलीले दर्ता र नविकरण नगरिएको क्रसर र बालुवा प्रशोधन केन्द्रहरुलाई बन्द गराउन बिद्युतिय लाईन काटिने काम गरेको हो।

सिल गरिएको उद्योगमा म्याद गुज्रेको रसायनिक विषादी

जिल्ला प्रशासन कार्यालय बाराले अर्गानिक भनी रसायनिक विषादी उत्पादान गरेको अशंकामा सिलबन्दी गरेको शिवशक्ति वायो प्लान्ट्रीक प्रालिमा म्याद गुज्रेको उत्पादनहरु फेला परेको छ।

हिरासतमै आत्महत्या, छानबिन गर्न समिति

जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतभित्रै आइतबार बिहान एक थुनुवाले आत्महत्या गरेपछि पाँच घन्टासम्म इनरुवा तथा आसपासको क्षेत्र तनावग्रस्त बन्यो।

घरभित्रै बसेर होली खेल्न प्रशासनको आग्रह

जिल्लामा अहिले कोरोना सङ्क्रमितको सङ्ख्या ३० रहेको छ। यसमध्ये २५ जना होम आइसोलेशन र पाँच जना अस्पतालमा उपचाररत रहेका छन्। अहिलेसम्म कोरोना सङ्क्रमितको सङ्ख्या छ हजार ९ सय ७ जना पुगेको र १ सय १० जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ।

सरकारी परिचयपत्र बनाएर ठगी गर्ने पक्राउ

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार पक्राउ पर्दा बुढाले ‘नागुनाथ गाउँपालिका हुम्ला’ लेखिएको परिचयपत्र भिडेका थिए । यो नाम गरेको गाउँपालिका नेपालमै छैन ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्