७ वैशाख २०८१ शुक्रबार

गाउँमै विशेषज्ञ चिकित्सकसहित चौबीसै घण्टा स्वास्थ्योपचार सेवा

गोरखाको अजिरकोट गाउँपालिकामा चौबीसै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ।

बोलेरोको ठक्करबाट मोटरसाईकलमा सवार महिलाको मृत्यु

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ३ स्थित भच्चेक सडक खण्डमा सोमबार बिहान दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

पहिरोले विस्थापित भएकालाई अजिरकोटमा नयाँ घर

गोरखाको अजिरकोट गाउँपालिकाले पहिरो पीडित पाँच परिवारलाई गाउँपालिकाबाट प्रति घर तीन–तीन लाख रुपैयाँ दिएपछि सबैले नयाँ घर बनाउन पाएका छन् ।

'अहिले जग मात्रै बसाल्यौ, परिणाम केही समयपछि देखिन्छ’

रखाको ११ वटा स्थानीय तहउच्च पहाडी भेगमा पर्ने अजिरकोट गाउँपालिका एउटा हो । छिमेकी जिल्ला लमजुङसँग सिमाना जोडिएको उक्त गाउँपालिकको सबै वडामा कच्ची सडक पुगेको छ भने गाउँपालिको केन्द्र भच्चेकलाई मात्र कालोपत्रे सडकले छोएको छ । भौगोलिक विकटताका कारण गाउँपालिका भित्र पूर्वाधार बिकासमा बजेट अभाव हुने गरेको जनप्रनिधिको गुनासो छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्