२७ चैत्र २०८२ शुक्रबार
image/svg+xml

प्रधान सेनापतिद्वारा दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापति अशोक राज सिग्देलले शुक्रबार बिहान जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच उनीहरूलाई उक्त चिन्ह प्रदान गरेका हुन्।

मध्यपूर्व युद्धः विश्व अर्थतन्त्र खस्कने चेतावनी

ऊर्जा स्रोतको मूल्य तीव्र रूपमा बढ्नु, सडक, उद्योगजस्ता संरचनामा क्षति हुनु, आपूर्ति प्रणालीमा अवरोध आउनु र बजारमा विश्वास घट्नुजस्ता कारणले विश्व आर्थिक वृद्धिमा ठूलो असर परेको छ ।

ठिनीमा स्याउ ताजा राख्न चिस्यान गृह निर्माण

सङ्घीय सरकारको विशेष अनुदान कार्यक्रमअन्तर्गत शीतोष्ण फलफूल तथा स्याउ सङ्कलन र भण्डारणका लागि चिस्यान गृह निर्माण गरिएको हो।

एकैदिन सुन २२ सय र चाँदी ८५ रुपैयाँले बढ्यो

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँ कायम भएको छ।

उपसभामुख निर्वाचनबारे रणनीति बनाउन रास्वपा संसदीय दलको बैठक बस्दै

आज हुने उपसभामुख पदको निर्वाचनमा दुई जनाको उम्मेदवारी दर्ता भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को तर्फबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीको तर्फबाट रुबीकुमारी चुनावी मैदानमा छन्।

डा. पुडासैनीको आँसुले लेखिएको ‘कालो आँधी’ बजारमा

प्रसिद्ध लेखक एवं कवि डा. दामोदर पुडासैनी ‘किशोर’ द्वारा लिखित अस्तित्ववादी मनालाप कृति ‘कालो आँधी’ बजारमा आएको छ।

आइतबार पनि ओपीडी खुल्ला हुने, ‘वोर्कलोड’ हेरेर काम गर्न निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार पनि अस्पतालमा ओपीडी सेवा दिन निर्देशन दिएको छ। शुक्रबार एक विज्ञप्ती जारी गर्दै मन्त्रालयले वोर्कलोड र जनशक्ति हेरेर ओपीडी सेवा उपलब्ध गराउने व्यवस्था गर्ने निर्देशन दिएको हो।

पाकिस्तानी मन्त्रीले ‘क्यान्सरग्रस्त राष्ट्र’ भनेपछि भड्कियो इजरायल

युद्धविरामको सर्तमा लेबनान समेटिएको विषयमा पनि मतभेद देखिएको छ। इरान र पाकिस्तानले इजरायली आक्रमणलाई सम्झौताको उल्लङ्घन बताएका छन् भने इजरायल र अमेरिकाले लेबनान युद्धविराममा नरहेको दाबी गरेका छन्।

लेबनानसँग कुनै युद्धविराम भएको छैन: नेतान्याहू

उनले थपे, ‘इजरायलसँग प्रत्यक्ष वार्ता सुरु गर्न लेबनानले बारम्बार गरेको अनुरोधलाई ध्यानमा राख्दै, मैले हिजो सरकारी बैठकमा लेबनानसँग प्रत्यक्ष वार्ता सकेसम्म चाँडो सुरु गर्न निर्देशन दिएको छु।’

अदुवा बेचेर गाउँपालिकाले साढे पाँच करोड भित्रायो

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा बिक्रीबाट मात्रै रु रु पाँच करोड ५६ लाख ५० हजार भित्र्याएको छ ।

लुम्बिनी प्रदेशसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रदेशसभा सचिवालयका अनुसार बैठकमा समसामयिक विषयमा प्रदेशसभा सदस्यहरूले विशेष समयमा आफ्ना धारणा राख्ने कार्यसूची रहेको छ ।

गाँजा र ट्याब्लेटसहित दुई जना पक्राउ

केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार सिन्धुलीको दुधौली नगरपालिका-१० सिर्जनानगरबाट छ किलोग्राम गाँजासहित उदयपुरको कटारी नगरपालिका-८ आहालेका ३७ वर्षीय टेकबहादुर मगरलाई पक्राउ गरिएको हो।

आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ३०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ३० र गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ३६ रहेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्